२५ साउन, हेटौँडा । दोस्रो सामुदायिक राष्ट्रिय वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विभिन्न व्यक्ति एवं सामुदायिक वनलाई सम्मान गरेको छ ।
२०६३ सालको सर्वमान्य गणेशमानसिंह वन संरक्षण तेस्रो पुरस्कार प्राप्त गर्न सफल न्यूरेनी चिसापानी सामुदायिक वन, नेपाल पत्रकार महासंघ मकवानपुर, लामो समयदेखि सामुदायिक वनको नेतृत्व भूमिका निर्वाह गर्ने नवलपुर सरस्वति सामुदायिक वनका अध्यक्ष माधवप्रसाद सुवेदी, बुंदल सामुदायिक वन समूहका अध्यक्ष चन्द्रप्रसाद दुलाल, लालीगुराँस सिकाई केन्द्र मनहरी र जरुङ शक्ति सामुदायिक वन समूहलाई सम्मान गरिएको थियो ।
जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता एवं महासंघ मकवानपुरकी अध्यक्ष पञ्चमाया स्यांतानको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका सामुदायिक विकास अधिकृत रामकृष्ण थापा, महासंघकी उपाध्यक्ष गोपिमाया अधिकारी, सचिवालय सदस्य देवीप्रसाद दाहाल, रामहरी चौलागाई लगायतले मन्तव्य व्यक्त गरेका थिए । नेपाल सरकारले अघिल्लो बर्षदेखि प्रत्येक बर्षको साउन २५ गतेलाई राष्ट्रिय सामुदायिक वन दिवसको रुपमा मनाउन शुरु गरेको छ ।
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















