Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

फेसबुक चलाएको भन्दै छोरीलाई कुटपिट

Girl-1470756693.jpg

२५ साउन, हेटौँडा । हेटौँडा–२९ का एक बाबुले फेसबुक चलाएको र भनेको नमानेको भन्दै छोरीलाई निर्घात कुटपिट गरेका छन् । सिविन हेल्पलाईनको पैसा नलाग्ने फोन १०९८ मा छिमेकीले खबर गरेपछि घटना बाहिर आएको हो । 
घटनापछि पुगेको टोलीले बाबु सानोकाजी व्लोनले १५ बर्षिया छोरीलाई फेसबुक चलाएको र भनेको नमानेको भन्दै अपशव्द प्रयोग गर्दै शरीरमा निलडाम हुने गरी कुटपिट गरेको पाएको छ । कुटपिटबाट छोरीको ओठ, मुख सुन्निएको, शरिरका विभिन्न भागमा निलडाम पाईएको जिल्ला बाल कल्याण समितिका रवि हमालले जानकारी दिए । बाबुले नियमित मादक पदार्थ सेवन गर्ने र आफुहरुलाई अपशव्द बोल्ने र कुटपिट गर्ने गरेको परिवारका सदस्यहरुको भनाई छ । अनुगमन टोलीले बालिकाको उपचार गराएको छ । बाबु व्लोनले आगामी दिनमा यस्तो गल्ति नगर्ने र गल्ति दोहो¥याए कानूनी सजाय भोग्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 
जिल्ला बालकल्याण समितिको तर्फबाट सुचना तथा परियोजना अधिकृत रवि हमाल, नारी सिप सृजना केन्द्रका गणेश चालिसे र रेणु गुरुङ, बालकल्याण समाजबाट श्रद्धा प्रधान सहितको टोलीले बालिका, बालिकाको परिवार, स्थानीयसँग छलफल गरेको बाल हेल्पलाइनका जिल्ला संयोजक झबिन्द्र ज्ञवालीले बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने
IMG-20260521-WA0015-1779366522.jpg

७ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आह्वान हुने भएको छ । बिहीबार बसेको बागमती प्रदेशको...

लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg