Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

महिला उद्यमीले मनाए तिज

Mahila-1502969895.jpg

१ भदौं, हेटौँडा । मकवानपुर उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी विकास समितिको आयोजनामा विहिबार हेटौंडामा तीज विशेष कार्यक्रम गरेको छ । 
कार्यक्रम समितिकी सभापति निलम पाण्डेको अध्यक्षता तथा महिला तथा बालबालिका कार्यालयकी प्रमुख शोभा शाहको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै शाहले परम्परालाई हामी सबैले परम्परा जोगाउँदै विकृतिलाई हटाउने तर्फ लाग्न जरुरी रहेको बताईन् । कार्यक्रममा संघका महासचिव महेन्द्र राउत, सचिव दिवस पराजुली, उज्वल चौलागाई, कासस विष्णु गोपाल महर्जन, हेटौंडा उपमहानगरपालिकाकी गंगा चौलागाई, समितिकी पूर्व सभापति शरिदी श्रेष्ठलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 
कार्यक्रममा घरेलु तथा साना उद्योग संघ, महिला समितिकी सभापति सन्तोषी बानियाँ, संघकी सहकोषाध्यक्ष निलम बैद्य, सदस्य काव्यमणी अधिकारी, माधव ज्ञवाली, सञ्चारकर्मी नानीमैया सापकोटा, सपना कँडेल, पश्चिमी क्षेत्र महिला समितिकश्ी सभापति अनिता कर्माचार्य, समितिकी कोषाध्यक्ष कमला श्रेष्ठ, कार्यवाहक पूर्व उपसभापति देवकुमारी ढकाल लगायत महिला समितिका सदस्यहरुको उल्लेख्य सहभागिता रहेको थियो । 
कार्यक्रममा विभिन्न क्षेत्रका गरी ११ जना महिला उद्यमीहरु संघको महिला उद्यमी विकास समितिमा सदस्य बनेका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार