Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

चित्रेपानी वनमा वृक्षरोपण

ChitraPani-1503234595.jpg

४,भदौ, चौघडा । हेटौडा–६ मा रहेको चित्रेपानी सामुदायिक वन उपभोक्ता समूहको खाली वन क्षेत्रमा वृक्षरोपण गरिएको छ ।  चित्रेपानी सामुदायिक वन उपभोक्ता समूह र चित्रेपानी बाख्रापालन महिला समूहको संयुक्त पहलमा वृक्षरोपण गरिएको हो ।

सिमल, सिसौ, ईपिलईपिल, टाँकी, सतीसाल, खयर लगायत विभिन्न जातका करीव ५ हजार विरुवाको वृक्षरोपण गरिएको समूहका अध्यक्ष सूर्यबहादुर घलानले बताए । समूहको वन क्षेत्रको उत्पादकत्व, बडाउन, उपभोक्ताहरुको काठ, दाउराको आवश्यकता पूरा गर्न, गरिव, दलित र जनजाती महिलाहरुको आर्थिक अवस्थामा सुधार ल्याउन वृक्षरोपण गरिएको समूहकी सचिव रजनी गौतमले बताईन । वृक्षरोपण कार्यक्रममा वन समूहका पदाधिकारी,महिला उपसमूह, उपभोक्ताहरुको सहभागिता रहेको छ ।

वृक्षरोपण कार्यक्रम भदौ ६ गते सम्म चल्ने समूहका लेखा समितिका संयोजक भानुप्रताप विडारीले बताए । यस अघि समूहले वन क्षेत्र भित्र स्टाईलो, मोलासेस, ज्वाईन्टभेज,दिनानाथ लगायतका घाँसको विउ समेत छर्ने काम गरिसकेको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

थप समाचार