संस्कृतमा एउटा श्लोक छ । ‘यानी अस्माकम सचरितानी तानी त्वयो पास्यानी नो ईतराणी’ अर्थात तिमिले हाम्रा असल चरित्र (कर्म) मात्रै अनुशरण गर्न योगय छन, अरु होईन । यसलाई बर्तमान सन्दर्भमा जोडेर हेर्ने हो भने सबै बिषयलाई डोर्याउने प्रमुख निती देशको राजनिती आफैंमा धमिलो भएको छ । हामी यो गर्छौं र त्यो गर्छौं भनेर ठुलो सपनाको लड्डु बांडेर एकता प्रकृया अगाडी सारेर दुई तिहाई बहुमतको नजिक पुगेर सरकार संचालनको सांचो हातमा लिएको नेपालको कम्युनिष्ट पार्टीले सरकार बनाउदा बोलेको बोली र गराईमा आकाश पात्तालको फरकपना संगै पटक पटक संसद बिघटन गरी देशलाई अनिर्णयको बन्दी बनाएको कम्युनिष्ट पार्टिले नेतृत्व गरेको सरकारको कुरा हैन जनताले तिनको कर्म हेर्दै मुल्यांकन गरिरहेका छन् ।
बिबिध अन्योलका बाबजुद सर्बोच्चको हिजोको ऐतिहासिक फैसला दोस्रो पटकको संसद पुनर्स्थापनासंगै देश फेरी आफ्नो गतीमा हिड्ने कुरा सर्वसाधारण जनताले अड्कल काट्न थालेका छन । कोभिडले थिलो थिलो पारेको अर्थतन्त्र, खोप नपाएर आत्तिएका जनता, कार्यकाल सकिएर बिधान भन्दा माथी संबिधानमा टेकेर सुस्केरा हालिरहेको अधिबेशनको संघारमा रहेको नेपाली कांग्रेस पार्टी, यी सवै कुराको बिचमा आज यदी अर्को कुनै अकल्पनिय राजनैतिक घटना नघटेमा आफ्नो ५ औं पटकको प्रधानमन्त्रीको सपथ लिनुहुने श्रध्देय सभापती शेरबहादुर देउवा ज्यूलाई बधाई दिनु भन्दा अगाडी एउटा सचेत नागरिक र यो पार्टिको जुझारू सिपाही भएको नाताले सकारात्मक शुझाव दिनु हामी लोकतन्त्रबादीहरुको कर्तब्य पनी हो ।
यो जटिल परिस्थितीमा अन्ततोगत्वा नेपाली कांग्रेसनै देशको बागडोर समाल्ने त्यो सामर्थ्य राख्ने एकमात्र पार्टी हो भन्ने कुरा एकपटक फेरी प्रमाणित भएको छ । यिनै अवसर र चुनौतीको पहाडहरु प्रधानपन्त्री पद सङ्गै प्राप्त हुने देखिन्छ । यी जटिल परिस्थितीलाई चिर्दै सपथ ग्रहण पछी पहिलो प्राथमिकतामा जनताको जिउधनको शुरक्षाको लागी कोभिडको खोप सबै नेपाली लाई उपलब्ध गराउने निर्णय गर्दै त्यसै अनुरुप राज्यले थेग्न सके निशुल्क र नसके स:शुल्क भएपनी जनताले खोप लगाउन पाउने ब्यबस्था मिलाउनु प्रधानमन्त्रिज्युको पहिलो कर्तब्य हुन जान्छ । अन्योलमा रहेको शैक्षिक प्रणाली ,कोरोनाले थला पारेको अर्थतन्त्रलाई प्रत्यक्ष प्रभाव पार्ने जनहितकारी कार्यक्रमहरु पक्कै आउने छन भन्ने आशा जनताले बालुवाटर तिर फर्केर गरिरहेका छन । हेक्का रहोस कुराले चिउरा भिज्दैन । दुई तिहाइको सरकारका कुराको च्युराले आतिएका जनताको चिउरा भिज्ने गरी अबको आगामी कार्यदिशा तय होस ।
सामुने रहेको चुनौतीको पहाडलाई ब्यबस्थापन गर्न नसकेमा नजिकिदै गईरहेको आगामी निर्वाचनमा हुने नकारात्मक असर तर्फ पनी उत्तिकै सचेत हुदै सुझबुझका साथ राज्यको प्रशासनिक खर्चमा भारी कटौती गर्दै धर्मराएको अर्थतन्त्रलाई आफ्नो गतीमा हिंडाउने दर्बिलो प्रधानमन्त्रिको दर्जामा यहां लाई देख्न पाईयोस, तबमात्रै जनताले साँचो अर्थमा बधाई दिनेछन । अनी तिनै हल्लीइरहेका हातहरु मध्ये एउटा हात र गुनजिरहेका बधाईका स्वरहरु मध्ये एउटा आवाज मेरो पनी हुनेछ र तिनै बधाई दिने पात्रको बिचबाट हामी पनी छाती फुलाएर भनौंला , सभापती ज्यू बधाई अनी आभार ।
(लेखक नेपाली कांग्रेस चितवनकी जिल्ला सदस्य हुन् ।)
२ जेठ, हेटौंडा। नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ । निगमले बुधबार मध्ये रातबाट लागुहुनेगरी...
२ जेठ, हेटौंडा। बलात्कार मुद्दामा सफाइ पाएपछि नेपाल क्रिकेट संघ (क्यान) ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन...
२ जेठ, हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–१ मार्खुस्थित फर्पिङ कुलेखानीमा भ्यान गाडी दुर्घटना हुँदा...
२ जेठ, हेटौडा । हेटौडा–१७ मा रहेको रानी खोला राजदेवी खानेपानी तथा सरसफाइ उपभोक्ता समिति बुधवारबाट हेटौडा...
२ जेठ, काठमाण्डौं। क्रिकेटर सन्दीप लामिछानेले सफाई पाएका छन्। लामिछानेलाई बुधबार उच्च अदालत पाटनले बलात्कार...
२ जेठ, काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अब संसदमा कांग्रेसको दादागिरी चल्न नदिने बताएका छन् ।...
२ जेठ, काठमाडौं । नेपाली क्रिकेटर दीपेन्द्रसिंह ऐरी आईसीसीको टी–२० अलराउण्डर वरीयतामा एक स्थान सुधारेका छन्...
२ जेठ, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन...
२ जेठ, काठमाडौं । गृहमन्त्री रवि लामिछाने र नेपालका लागि स्विडेनका राजदूत जन थेलेफबीच शिष्टाचार भेटवार्ता भएको छ...
२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...
२२ बैशाख, हेटौंडा। मकवानपुरको थाहानगरमा लोडर पल्टिदा च्यापिएर हेल्परको ज्यान गएको छ। शनिबार दिउँसो थाहा ९...
२३ बैशाख, हेटौंडा। हेटौंडा उपमहानगरपालिकाको नियमित कामकाज आइतबार (आज) एक दिन बन्द रहने भएको...
२९ बैशाख, हेटौंडा। मकवानपुरको हेटौंडामा भतिजाले आफ्नै काकीलाई कैची प्रहार गर्दा काकी गम्भीर घाइते भएकी...
२८ बैशाख, हेटौंडा । मकवानपुर प्रहरीले नक्कली नोटसहित ५ जनालाई पक्राउ गरेको छ । मकवानपुर प्रहरी प्रवक्ता लक्ष्मी...
२६ बैशाख, ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङ्वरक गाउँपालिका–४ डुम्रिसेमा ट्याक्टर दुर्घटना हुँदा एक...
१ जेठ, हेटौंडा । नेपाली कांग्रेस मनहरी गाउँपालिकाको २ वटा वडामा मंगलबार अगुवा कार्यकर्ता भेला तथा छलफल गरेको छ...
२० बैशाख, हेटाैडा । हेटाैडा ६ चाैघडामा रहेकाे हेटाैडा स्वास्थ्य चाैकीले बिहीबार देखी जनता स्वास्थ्य ...
२३ बैशाख, काठमाडौं । कीर्तिपुरमा बस दुर्घटना हुँदा त्रिभुवन विश्वविद्यालयका एक प्राध्यापकको मृत्यु भएको छ...