२८ साउन, हेटौँडा । मकवानपुरका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकले महिलाहरुको उत्पादनका लागि बजार पहिल्याउनु मूख्य खाँचो रहेको बताएका छन् । उनले महिला उद्यमीको संख्या बढेसँगै उत्पादनमा बृद्धि भएपनि बजारीकरण मूख्य समस्या रहेको भन्दै बजार पहिल्याउनतर्फ लाग्नुपर्नेमा जोड दिए । मकवानपुर उद्योग वाणिज्य संघ, महिला उद्यमी विकास समितिको आयोजनामा शुक्रबार हेटौंडामा भएको बृहत महिला उद्यमी व्यवसायी भेलामा बोल्दै प्रजिअ विकले उद्यमशीलताको तालिमसँगै बजार व्यवस्थापनका लागि व्यवसायिक संस्थाहरुले काम गर्नुपर्ने बताए । उनले महिला उद्यमी कोषको गठनका लागि मकवानपुर उद्योग बाणिज्य संघलाई सुझाव दिए ।
भेलामा बोल्दै घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख पुष्कर भट्टराईले घरेलु कार्यालयले तालिम, सीप र प्रविधि हस्तान्तरणका लािग समेत काम गरिरहेकाले यसबाट लाभ उठाउन आग्रह गरे । कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले मकवानपुरमा उत्पादित हस्तकलाका सामग्री विक्री गर्न ‘कोसेली घर’ स्थापना भएको बताए । उनले देशको आर्थिक समृद्धिमा महिला उद्यमीको भूमिका महत्वपूर्ण भएको भन्दै हतोत्साही नभई अघि बढे सफलता हासिल गर्न सकिने बताए ।
कार्यक्रममा थाहा उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, मउवासंघका पदाधिकारी, विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि, महिला उद्यमी विकास समितिका सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा जिल्लाका २ सय बढि महिला उद्यमीको सहभागिता रहेको थियो ।
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
३० बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा ७०० रुपैयाँ घटेको हो । आज छापावाल सुन प्रतितोला...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
१७ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले १ वटा अध्यादेश जारी गरेका छ्न् । सरकारले ६ वटा अध्यादेश...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...















-1777786884.png)
