Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ब्राजिलको सहज जित  

अर्जेिन्टनालाई विश्वकप छनौटमा धक्का

i-1504261551.jpg

तस्विरःएजेन्सी


१६,भदौँ,हेटौँडा । दक्षिण अमेरिकी विश्वकप छनौट अन्तर्गत नेपाली समय अनुसार आज बिहान सम्पन्न  ब्राजिल र  इक्वेडर बिचको खेलमा ब्राजिल र  इक्वेडरलाई २–० गोल अन्तरले पराजित गरेको  छ ।

पहिलो हाफमा बराबरी रहेको खेलमा  पाउलिन्होले खेलको ६९ औँ मिनेटमा विलायनको पासलाई जाली चुमाएपछी ब्राजिले अग्रता लिएको थियो भने लिभरपुलका स्टार खेलाडी काउन्टिन्होले खेलको ७६ औँ मिनेटमा गोल गर्दै टिमलाई सहज जित दिलाए । ब्राजिलले २०१८ को विश्वकपमा यस अघिनै छनौट भईसकेको छ  भने अंक तालिकाको पहिलो नम्बरमा रहन सफल भएको छ । 
त्यसैगरी कोलम्बिया भेनेजुएलाबिच सम्पन्न  खेल गोलरहित बराबरीमा सकिएको छ  भने अर्को  अर्जेिन्टना र उरुग्वे बिचको खेल पनि गोल रहित बराबरीमा सकिएको छ र खेल बराबरीमा रोक्दिा अर्जेिन्टनालाई विश्वकप छनौटमा धक्का लागेको छ र  चिली पराजित हुँदा अर्जे्न्टिनाले अंक तालिकामा उसलाई उछिन्ने मौका गुमायो । अंक तालिकामा उरुग्वे २४ अंकसहित तेस्रो स्थानमा छ र एक अंक कम भएको अर्जे्न्टिना २३ अंकसहित पाँचौ स्थानमा छ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार