Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

गोर्खा व्वाईजलाई दाजुभाईको सहयोग

GB-1504365439.jpg

१७ भदौ, हेटौँडा । हेटौंडामा सञ्चालन भैरहेको जिल्ला लिग फुटबल प्रतियोगितामा सहभागी भएको हेटौंडा कर्राको गोर्खा ब्वाइज क्लवलाई दाजुभाई फाष्टफुडले जर्सी सहित आवश्यक सामग्री सहयोग गरेको छ । 
होटलका सञ्चालक नवराज गौतमले क्लवका संस्थापक अध्यक्ष अमिर गुरुङ, टिम म्यानेजर रबिन देउला र प्रशिक्षक लक्ष्मण कुँवरलाई जर्सीसहित आवश्यक सामग्री हस्तान्तरण गरेका हुन् । सामग्री हस्तान्तरण कार्यक्रममा मकवानपुर जिल्ला फुटबल संघका कार्य समिति सदस्य राजकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । 
खेलकुदको गतिविधीमा पनि सहकार्य एवम् सहयोग गर्ने उद्देश्यसहित गोर्खा ब्वाइज क्लवलाई सहयोग गरिएको दाजुभाई फाष्टफुडका सञ्चलक गौतमले बताए । जर्सी हस्तान्तरण कार्यक्रममा गोर्खा ब्वाइजका सल्लाहकार एवम् फुटबल संघका कार्य समिति सदस्य युवराज लामा, पत्रकार महासंघ मकवानपुरका सचिव गणेशदर्पण अधिकारीलगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

थप समाचार