फाईलः तस्विर
२१भदौँ,हेटौँडा । जिल्ला फुटबल संघको आयोजनामा हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा बुधबारपनि चार खेल सम्पन्न भएको छ । गोर्खा ब्वाइज क्बल र एफसी छतिवन बिजयी भएका छन भने दुइ खेल बराबरीमा रोकिएका छन ।
बुधबार बिहान समपन्न गार्खा ब्वाइज क्बल र ७ नम्बर फुटबल टिम विरुद्धको खेलमा ७ नम्बर फुटबल टिमलाई २–१ गोलले हराउँदै गार्खा ब्वाइज क्बल बिजयी बनेको छ । गोर्खा ब्वाइजलाई जिताउन खेलको २१ औं मिनेटमा सुमन मगर र ४० औं मिनेटमा आषिस लामाले गोल गरेका थिए भने ७ नं फुटबल टिमका तर्फका लागी एक मात्र गोल सन्दीप पौडेलले गरेका थिए । त्यस्तै बिहान सम्पन्न अर्को खेलमा एफसी छतिवनले प्याट्रोन युथ क्बललाई ३–० गोलले पराजित गर्दै बिजयी बनेको छ । एफसी छतिवनका लागी मिलनका लामाले २ गोल र अनिल माझीले एक गोल गरेका थिए । खेलमा प्याट्रोनको तर्फ बाट एक गोल पनि हुन सकेन । बुधबार दिँउसो सम्पन्न दुईवटा खेल भने बराबरीमा रोकिएको छ । डाँफे क्बल र बागमती गाउँपालिका तथा सानोपोखरा क्बल र कालीखोला स्पोर्टस क्लब बीच सम्पन्न खेल गोल रहित बराबरीमा रोकिएको आयोजकले जनाएको छ ।
४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...
४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन् । १५औँ महाधिवेशनअन्तर्गत भएको...
२३ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । हाल देशका...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...
२३ असोज, हेटौंडा । सरकारले आजदेखि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ खुला गरेको छ । दशैं मनाउन घर जाने...
२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...
२३ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज मतदान...






-nepal-1792458398.jpg)

_edit_-1792422283.jpg)








