Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

शुक्रबारको जिल्ला लिग कस्ले जित्यो ?

gn3_1496801751-1504888813.JPG

फाईलः फोटो

 
 २३ भदौँ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडको हुप्राचौरमा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार पनि ४ खेल भएको छ ।  

आज भएको बहानी क्लब र आरआर एफसी मनहरीका बिचमा भएको पहिलो खेलमा बिहानी १–० गोल अन्तरले विजयी भएको छ ।  बिहानीका तर्फबाट एकमात्र निर्णायक गोल दिपेश कार्कीले गरे । यस्तै निब्टा क्लब निबुवाटार र चुरे नयाँबस्तीको बिच भएको दोस्रो खेलमा निब्टा २–१ गेल अन्तरले विजयी भएको छ  । निब्टाको जितको लागी बादल सिलवा, र सोनाम लामाले एक एक गोल गरे भने चुरेका तर्फबाट दिनेश स्याङ्तान एक गोल फर्काए ।

त्यस्तै दिउँसो भएको खेलमा सक्षम युवा क्लब नेवारपानी र एफसी मल्टिभिजनबिच बराबरीमा रोकिएका छन । यस्तै प्रतियोगिता अन्तर्गत सम्पन्न  अन्तिम खेलमा युनाईटेड नाईन र  न्यू गोल्डेन स्टार स्पोर्टस् विरुद्धको खेलमा युनाईटेड नाईन  ३–१ गोल अन्तरले विजयी बनेको छ  । युनाईटेडको जितको लागी आशुतोष पुनले दुई तथा सचिन लोप्चनले एक गोल गरे, यस्तै गोल्डेनको तर्फबाट गोबिन्द फुयाँलले  सान्त्वना गोल गरे ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार