तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर
२४भदौँ,हेटौँडा । लामो समयदेखि शहरमा बसोबास गर्दै आएपनि गाँउबस्तीको परिकारलाई भुल्न नसकेका उपभोक्तालाई गाउँघरको उत्पादन, त्यसमा पनि पहाडी र उच्च पहाडी क्षेत्रमा उत्पादन भएका कृषि उत्पादनहरुको बजारिकरण गर्ने उद्देश्यले स्थापित पैचो पसल प्रालीले आफ्नो उत्पादन र सेवाबारे जानकारी दिएको छ ।
शनिबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दैै प्रालीका बजार तथा मिडीया निर्देशक शरण कर्मार्चायले पैचो पसल प्रालीको उत्पादन र सेवाबारे जानकारी दिएका हुन् ।
कम्पनीका बजार तथा मिडीया निर्देशक कर्मार्चायले अढाई वर्ष पहिले ३ करोडको लगानीमा गुल्मीको बलेटक्सार गाउँबाट सुरु गरिएको पैचो पसल आफ्नै उत्पादनसहित राजधानी काठमाडौं, पोखरा, नेपालगन्ज, नारायणगढ, भैरहवा—बुटवल हुंदै सुन्दर पर्यटकीय नगरी हेटौडामा प्रवेश गर्न लागेकोमा खुशी व्यक्त गर्दै उनले ‘बसे पनि शहर गाँउकै खाने रहर’ भन्ने मुल मन्त्रलाई आत्मासाथ गर्दै प्रालिले विश्व स्वास्थ्थ संगठनले निर्धारण गरेको मापडण्डमा आधारित आईपीएम पद्धतीका तरकारी तथा फलफुल गर्ने लक्ष्यका साथ प्रालीले गत बैशाखबाट अत्याधुनिक प्रशोधन कारखानाबाट २७ प्रकारका खाद्य बस्तु उत्पादन गर्ने गरेको बताए ।
कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई ,मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा लगायतले पैचो पसल प्रालीको गरेको कार्यको प्रशंसा गर्दै सफलताको शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा पत्रकार महासंघ मकवानपुरका पुर्व अध्यक्ष नवराज शर्मा,प्रताप बिष्ट, डिलर एसोसिएसन मकवानपुरका अध्यक्ष विजय कुमार श्रेष्ठ , किराना व्यबसायी संघ मकवानपुरका अध्यक्ष कुल प्रसाद चौलागाई लगायत संचारकर्मी तथा व्यवसायीहरुको सहभागीता रहेको थियो ।
पैचो पसल प्रालीले उत्पादन गरेको खाद्य सामाग्रीहरु
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)

