Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

पिप्ले, पशुपति, सक्षम र मल्टिभिजन विजयी

(जिल्ला लिग फुटबल प्रतियोगिता)

Fb-1505133626.jpg

File Photo

२६ भदौं, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार ४ खेल सम्पन्न भएका छन् ।

सोमबार भएको पहिलो खेलमा पिप्ले युवा क्लवले हेटौँडा फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । पिप्लेका लागि प्रशान्त भुजेलले खेलको १२, विनय कार्कीले ३२ र ५९ र बुद्ध लामाले ५२ मिनेटमा गोल गरे । एकेडेमीका लागि खेलको ३१ मिनेटमा अनिल महर्जनले गरेका थिए । दोस्रो खेलमा पशुपति युवा क्लवले प्रतिभा क्लवलाई १–० गोल अन्तरले पराजित गरेको छ । पशुपतिका लागि खेलको ४० मिनेटमा विदुर गुरुङले गोल गरे ।
अपरान्ह सक्षम युवा क्लव र एफसी नवमिलन युवा क्लवबीच भएको खेलमा सक्षम विजयी भएको छ । सक्षमले नवमिलनलाई २–० गोल अन्तरले पराजित गरेको छ । सक्षमका लागि बुद्ध बलले खेलको ३३ र सुनिल सुनारले खेलको ५४ मिनेटमा गोल गरे । न्यू गोल्डेन स्टार स्पोर्टस र एफसी मल्टिभिजनबीच खेलमा मल्टिभिजन विजयी भएको छ । गोल्डेस्टारले बाई दिएपछि मल्टिभिजन विजयी भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली राष्ट्रिय क्रिकेट टोली स्वदेश फिर्ता
Screenshot_20261021_06515-1792544820.jpg

४ कार्तिक, हेटौंडा । आइसिसी विश्वकप लिग-२ श्रृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली स्वदेश फर्किएको छ ।...

राष्ट्रपतिले गुरु पुरोहितबाट टीका ग्रहण गर्ने
Rastrapati-Ramchandra-Pou-1792544602.jpg

४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...

नेपाल प्रहरीको निःशुल्क बस सेवा
856201581_285134827524288-1792544414.jpg

४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792543936.jpg

४ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ। अहिले देशका हिमाली र पहाडी भू-भागमा...

टिकाको उत्तम साइत विहान १०ः२६ बजे
dashain-teeka-1792543667.jpg

४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

थप समाचार