२६ भदौ, हेटौंडा । मकवानपुरको बकैया गाँउपालिकामा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता सम्पन्न भएको छ ।
बकैया गाँउपालिकाका प्रमुख दामोदर खनालले प्रतियोगिताको शुभारम्भ गरेका थिए । बकैया गाँउपालिकाका स्थानीय कराँते प्रशिक्षक नेत्रवहादुर राइको प्रयासमा सितोरीयो कराते संघ बकैयाको आयोजनामा भएको हो ।
प्रतियोगितामा लेवट डोजो हेटौँडा प्रथम तथा छतिवन सितोरियो कराते डोजो द्धितिय भएका थिए । २० केजितर्फ लेवटका विश्वास थापामगर प्रथम तथा छतिवन डोजोका जिवन घिसिङ द्वितिय भएका थिए । त्यस्तै २५ केजितर्फ विजय घलान लेवट तथा छतिवनका मनिष फुयाँल द्वितिय भएका थिए । त्यस्तै ३० केजीमा रिकेश मोक्तान हेटौँडा रंगशाला तथा आयुश राइ हेटौँडा द्वितिय भएका थिए ।
३५ केजी समुहमा लेवटका अनुज बल तथा छतिवनका राजेश बस्नेत, ४० केजीमा लेवटका सुरेन्द्र लिम्वु तथा प्रशान्त पाठक, ४५ केजीमा अर्पण थापामगर तथा अभिषेक वल प्रथम तथा द्वितिय भएका थिए । त्यस्तै प्रतियोगिताको महिला तर्फ २५ केजीमा छतिवन डोजोकी स्नेहा पराजुली प्रथम तथा छतिवनकै दिक्षा कार्की द्वितीय भएका थिए ।
त्यसैगरी महिलाहरुको ३० केजी तर्फ छतिवनकी निशा लामा तथा लेवटकी सलिना मगर द्वितीय भएका छन् । त्यस्तै ३५ केजिमा छतिवनकी बबीता तिमल्सीना प्रथम तथा हेटौँडा डोजोकी अनिशा मगर द्वितीय, ४० केजीमा हात्तिसुडेँकी सजि घलान तथा रगंशालाकी एलिना पाख्रिन, त्यसैगरी ५५ केजीतर्फ लेवटकी सिृष्टी घलान तथा रगंशाला डोजोकी पुजा रुम्वा प्रथम तथा द्वितीय हुदै स्वर्ण तथा रजत पदक हात पारेका थिए ।
बकैया गाँउपालिका सितोरियो संघका अध्यक्ष राम थिङको सभाध्यक्षतामा भएको प्रतियोगीतामा बकैया गाउँपालिका उपप्रमुख सरला बोलखे ,वडा अध्यक्ष राजन दङ्गाल, शेरमान घलान, मध्य क्षेत्रिय खेलकुद विकास समिती उपनिर्देशक सुरेन्द्र श्रेष्ठ, कराते प्रशिक्षक विष्णुभक्त लामा डेकेन्द्रमान श्रेष्ठ लगायतको उपस्थिती थियो ।
प्रतियोगीतामा मकवानपुर जिल्लाको विभिन्न डोजोको ८० जना खेलाडिको सहभागीता थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















