तस्विरः सुनिल शिवाकोटी /प्रस्ट खबर
२७ भदौ, हेटौँडा । मकवानपुरमा विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम सफल भएको जानकारी गराईएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुर र एक्सन एगेन्ट हङ्गरको संयुक्त आयोजनामा तथा यूनिसेफ र पोषण तथा खाद्य सुरक्षा र कार्यक्रमको सहयोगमा हेटौँडामा भएको मकवानपुरका संचारकर्मीहरुको संगको १ दिने अभिमुखीकरण कार्यक्रममा पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रम सफल भएको जानकारी गराईएको हो ।
अभिमुखीकरण कार्यक्रममा जनाकारी गराईए अनुसार मकवानपुरमा २०७३/०७४मा ७ सय ६८ बालबालिकामा शिघ्र कुपोषण, ९हजार १सय २० जना बालबालिकामा कम तौल र २ हजार ४ सय ९६ जनामा मध्यम कुपोषण भएका पाईएको छ भने ३ हजार ३ सय १२ जना गर्भवती र सुत्केरी महिलाहरु कुपोषणको शिकार भएका र ५ सय ४१ जना बालबालिकाहरु पनर्लाभ कार्यक्रममा उपचारका लागि आएको जनाईएको छ । पुनर्लाभ कार्यक्रममा सेवा पाएका मध्ये काँकडाका २ जना महिलाको कार्यालय संग सम्पर्क नहुदा मृत्यू भएको अभिमुखीकरण कार्यक्रममा मार्फत आयोजकले जनाएको छ ।
त्यसैगरी कार्यक्रममा बोल्दै जिल्ला जनस्वास्थ्य कार्यालय मकवापनुरका प्रमुख रामचन्द्र पाठकले शिघ्र कुपोषणका तथा बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको अवस्थामा ग्रामीण तथा गाउपालीकाहरुमा केही सुधार आएको तर प्रयाप्त नभएको बताउदै पत्रकारीताको माध्यमबाट कदम चाल्न संचारकर्मीले अनुरोध गरे । पाठकले मकवानपुर जिल्ला शिघ्र कुपोषण भएका बालबालिका तथा गर्भवती र सुत्केरी महिलाहरुको अवस्थामा सुधार ल्याउन स्थानीय तहबाटै कदम चल्नु पर्नेमा जोड दिए ।
त्यसैगरी एक्सन एगेन्ट हङ्गर (एसीएफ) की कार्यक्रम संयोजक नम्रता पौडेलले मकवानपुरमा विपद (भूकम्प) पश्चात गरिने पोषण सम्बन्धी पुनर्लाभ कार्यक्रमको रेसियोमा भने सफलता हात परेको बताईन । अभिमुखीकरण कार्यक्रममा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका भिमसागर गुरागाई, नेपाल पत्रकार महासंघ पूर्व केन्द्रीय सदस्य प्रताप विष्ट, महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई, लगायत मकवानपुरका विभिन्न संचार माध्यमा आवद्ध संचारकर्मीरुको सहभागिता रहेको थियो ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















