६ असाज, हेटौंडा । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा एमाले नगर सचिवालय सदस्य एवं हेटौंडा–६ का सह–इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेमा प्रवेश गरेका हुन् ।
कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम, पाष्टर प्रेम हुँमागाई र बिवामाया दुच्र्याइ रहेका छन् । उनीहरुलाई नेपाली कांग्रेस मकवानपुरका सभापती इन्द्रबहादुर बानियाँले पार्टीको सदस्य प्रदान गरेका हुन् ।
उक्त अवसरमा नव प्रवेशी घिमिरेले एमालेको अहिलेको क्रियाकलापले जनता आजित भएको र अब कांग्रेसबाट मात्रै विकास र स्थिरता सम्भव भएको बताए । उनले कम्युनिष्टमा कार्यकर्ता र जनताको समस्या बुझ्ने भावना समाप्त भएको र स्वेच्छाचारिता बढेकाले समाजसेवामा होमिन कांग्रेस रोजेको बताए ।
कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका जिल्ला सहसचिव रामबाबु बानियाँ, जिल्ला सदस्य अर्जुन प्रसाद दाहाल, दोर्जे लामा स्याङतान्, क्षेत्रीय सचिव सुवातसिं थिङ, हेटौंडा–६ का वडा अध्यक्ष अर्जुन प्रसाद चौलागाई, हेटौंडा १७ का वडा सभापति नवराज न्यौपाने, हेटौंडा–६ का वडा सदस्य राजकुमार बास्तोला लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेशसभाको चालु हिउँदे अधिवेशन बुधबार राति १२ बजेबाट अन्त्य हुनेभएको छ । बागमती...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको कब्जामा रहेका विपिन जोशीको रिहाइका लागि पहल गर्न...
१२ बैशाख, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भीमफेदी-३ त्रिखण्डी नजिक मोटरसाइकल सुमोसँग ठक्कर खादा...
१२ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका अमिर शेख तमिम बिन हमाद अल थानीबीच आज भेटवार्ता भएको...
१२ बैशाख, काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोला ५०० रुपैयाँले बढेको हो...
१२ बैशाख, काठमाडौं । नेपाल र कतारबिच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । प्रधानमन्त्री प्रचण्ड र कतारी अमिर...
१२ बैशाख, झापा । झापाको शिवसताक्षी–८ झिलझिलेमा दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते...
नेपालमा शैक्षिक बर्ष २०८१ को विद्यालय भर्ना अभियान शुरु भएको छ । मकवानपुरमा पनि विद्यालयहरु विभिन्न...
४ बैशाख, हेटौंडा। हेटौंडा ६ रामनगरमा आगलागी भएको छ, उक्त आगलागी एकजना घाइते भएका छन्। मंगलबार साँझ रामनगर स्थित...
९ बैशाख, हेटौंडा। पूर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० मा भएको सवारी दुर्घटनामा घाईते व्यक्तिको उपचारको...
४ बैशाख, हेटौंडा। हेटौंडा सहित कैलाश र मकवानपुरगढीका विभिन्न स्थानमा मंगलबार १२ घण्टा विद्युत आपूर्ति...
१० बैशाख, हेटौंडा। सरकारले मंगलबार सार्वजनिक बिदा दिएको छ। कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल...
८ बैशाख, हेटौंडा। हेटौंडा औद्योगिक क्षेत्रमा रहेको कार्टुन उद्योगमा आगलागी भएको छ।आइतबार बिहान हेटौंडा-८ मा...
१२ बैशाख, हेटौंडा । बागमती प्रदेश सरकारले वैशाख २४ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारको बुधवार...
२९ चैत, हेटौंडा। बिहीबार अपरान्ह मौसममा आएको बढलीका कारण आएको हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय...
आइतबार दिउँसो आएको हावाहुरीले हेटौंडा १३ स्थित ४ वटा घरमा क्षती पुगेको छ।आइतबार दिउँसोको हावाहुरीले हेटौंडा १३...