तस्विरःसुनिल शिवाकोटी प्रस्ट/खबर
३१ भदौ, हेटौँडा । क्रियाशिल पत्रकार महिला मकवानपुरले विजयादशमी, शुभदिपावली नेपाल सम्वत तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ ।
हेटौडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाको प्रमुख आतिथ्यता तथा क्रियाशिल पत्रकार महिला मकवानपुरकी अध्यक्ष रेश्मा कार्कीको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी उपमेयर मिना लामा, नेपाल पत्रकार महासंघका पुर्व अध्यक्षहरु कौशल पाण्डे, प्रताप बिष्ट, भानुभक्त आचार्य, महासंघका बर्तमान अध्यक्ष हरी हुमागाई , महासंघ उपाध्यक्ष तथा प्रस युनियन कुमार अधिकारी, क्रियाशिल पत्रकार महिलाकी सल्लाहकार रंजिता ड्ंगोल, प्रेस चौतारीका अध्यक्ष प्रकाश दाहाल, प्रेस सेन्टरका उपाध्यक्ष कृष्ण सारु लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
प्रेस सोसाइटी मकवानपुरका सह–संयोजक केशव समर्पण, स्वतन्त्र पत्रकार संघ मकवानपुरका अध्यक्ष शुरेस श्रेष्ठ, क्रान्तिकारी पत्रकार संघ मकवानपुरकी अध्यक्ष रुपा गुरुङ, शक्ति एफ.एमकी स्टेशन म्यानेजर सपना कडेल, प्रगतीशिल लेखक संघ मकवानपुरका सचिव सुनिल गौतम, प्रस युनियन सदस्य सुनिल सिवाकोटी लगायतकाले नेपालीहरुको निजिकिदै गरेको चाडपर्वको अवसरमा शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न संचार माध्यमा आवद्ध संचारकर्मीहरुको सहभागिता रहेको थियो ।
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















