Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

भ्रष्टाचारको अारोपमा शिक्षा अधिकारीलाई कालोमोसो

FB_IMG_1471262099195-1-1471264412.jpg

३१ साउन, हेटौंडा । भ्रष्टाचारको अारोप लगाउँदै मकवानपुरका जिल्ला शिक्षा अधिकारी अम्विकाप्रसाद आचार्यलाई विप्लव माअोवादीले कालोमोसो दलेको छ । माअोवादी निकट ३ विद्यार्थी संगठनले शैक्षिक मुद्दाको विषयमा ज्ञापनपत्र बुझाए लगत्तै शिक्षा अधिकारीलाई कालोमोसो दलिएको हो ।

विप्लव निकट एक नेताका अनुसार शैक्षिक क्षेत्रका भ्रष्टाचारीलाई कार्वाही गर्ने केन्द्रीय नीति अनुसार व्युरोले कालोमोसो दलेको दावि गरे । 

घटनास्थलमा फेला परेको पर्चामा शिक्षा अधिकारी अाचार्यले कार्यालयको गाडिमा एसएलसी प्रश्न पत्र ढुवानी गरि विल बनाएर रकम हिनामिना गरेको, छात्रवृत्तिमा अाफु खुशी गरेको र गरिव, जेहेन्दारले नपाएको, भुकम्पपपछि नामटार, कालिकाटार लगायतका दुर्गम क्षेत्रमा निर्माण गरेको अस्थायी सिकाई केन्द्रमा प्राविधिक, स्रोतव्यक्ति, प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समिति अध्यक्षसंग मिलेर निश्चित रकम लिएको, तालिम संयोजकको नाममा दोहोरो सुविधा लिएको लगायतका अारोप लगाईएको छ ।

पर्चामा शिक्षा अधिकारी अाचार्यको चरित्रमाथि समेत प्रश्न उठाईएको छ । पर्चामा सांस्कृतिक विचलनमा संलग्न अडियो सार्वजनिक हुँदा स्विकार गरेको उल्लेख छ । (तस्वीरहरू फेसबुकबाट)

FB_IMG_1471260477712-1471269683.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg