Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

ईन्द्रसरोबर गाउँपालिका

ईन्द्रसरोबरमा सुमो दुर्घटना: मृतक र घाइतेको पहिचान खुल्यो

accident-1-1634395727.jpg

३० असोज, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर-२ मा लामिबगरमा सुमो दुर्घटना मृत्यु हुने र घाइतेहरूको पहिचान खुलेको छ । 
दुर्घटनामा मृत्यु हुनेमा सुमोमा सवार काठमाडौं महानगरपालिका-१६ गोदाबारीका ६२ बर्षीय बिष्णुलाल श्रेष्ठ र पर्सा पोखरिया नगरपालिका-७ गोबिन्दपुरका ४५ बर्षीय रामसनही राम रहेका छन् । दुबैलाई पाटन अस्पताल पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
 दुर्घटनामा सुमोमा सवार काठमाण्डौ चन्द्रगिरी नगरपालिका-९ कि २४ बर्षीया सिमा अधिकारी, मनमैजु नगरपालिका-१७ का २० बर्षीया सबु श्रेष्ठ, मकवानपुर हेटौडा-१६ की ३८ बर्षीया सरस्वती पोख्रेल र ४१ बर्षीय राजकुमार तिवारी रहेका छन् । उनीहरूको स्टार अस्पतालमा उपचार भइरहेको छ । 
त्यसैगरी, सुमो चालक बारा जितपुर सिमारा-१९ का २५ बर्षीय पुरान अली, भारत घर बताउने ४० बर्षीय कमलेश पाण्डे, पर्सा बिरगंज-१८का २० बर्षीय बलिश्वर कुमार साह, काठमाण्डौं-१६ की  कमला श्रेष्ठ रहेका छन् । उनीहरूको हेटौडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 
काठमाण्डौंबाट बिरगंजतर्फ आउँदै गरेको ना १ ज ४५११ नम्बरको सुमो अनियन्त्रित भई सडकबाट अन्दाजी २०० मिटर तल खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
एसईईको परीक्षाफल सार्वजनिक
1719456603-QsaFW-1778519598.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक परीक्षा एसईईको परीक्षाफल सार्वजनिक गरेको छ । आज साँझ...

राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा स्वीकृत
OPMCM1-1778488237.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्‌को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपतिबाट प्रस्तुत हुने सम्बोधनको मस्यौदा...

सुनको मूल्य घट्यो
Gold-1778487722.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ४०० रुपैयाँ घटेको हो । सुन आज...

राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्ने
RPP-Party-office-1778464149.jpg

२८ बैशाख, हेटौंडा । राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।  जेठ १ गते बिहान ११ बजे पार्टी...

निर्वाचन आयोगले आज दलहरूसँग छलफल गर्ने
nirbachanaayog1666163363_-1778463539.png

२८ बैशाख, हेटौंडा । निर्वाचन आयोगले आज राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । निर्वाचनसम्बन्धी कानुन संशोधन र...

रास्वपा शिक्षा विभाग प्रमुखमा पाण्डे मनोनित
Screenshot_20260511_07193-1778463292.jpg

२८ बैशाख, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन...

मध्यमसम्म वर्षा हुन सक्ने सम्भावना
1774004021_Rain9-1200x560-1778462459.jpg

२८ बैशाख, हेटौंडा । नेपालको मौसममा अहिले पश्चिमी वायु, स्थानीय वायु र न्यून चापीय क्षेत्रको मिश्रित प्रभाव...

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुँदै
House-of-Representatives-1778461934.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्को बजेट अधिवेशन सोमबारदेखि शुरू हुँदैछ। आज सरकारको नीति तथा कार्यक्रम प्रस्तुत...

हल्का वर्षाको सम्भावना
1600144066_barsha-1778373008.jpg

२६ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg