७ असोज, हेटौँडा । हेटौडामा रहेको सुन्दर सामुदायिक वन उपभोक्ता समूहको २२औं वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा समूहकी सचिव निलम देवकोटाले प्रगति प्रतिवेदन र कोषाध्यक्ष आनन्द ढकालले आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै समूहले चालु आव ०७४/०७५ मा करीव २३ लाखको कारोवार गर्ने अनुमानित आयव्यय प्रस्तुत गरेका थिए ।
साधारण सभामा ज्येष्ठ सदस्य सूर्यनाथ सञ्जेल, अष्टमाया श्रेष्ठ, वनडढेलो निभाउन सहयोग गर्ने मनिसा न्यौपाने, रोहितकुमार मण्डल, राजन आलेमगर, उत्कृष्ठ विद्यार्थीमा विपिन मगर र विद्या विद्या पुडासैनीलाई सम्मानित गरिएको थियो ।
हेटौडा उपमहानगरपालिका वडा नम्वर १ का वडा अध्यक्ष सविन न्यौपानेको प्रमुख आतिथ्यता एवम समूहका अध्यक्ष कमल लामाको अध्यक्षतामा साधारण सभा भएको हो । साधारण सभामा हेटौडा–९ का वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, प्रहरी चौकी चौकीटोलका प्रहरी सहायक निरीक्षक विष्णुप्रसाद दाहाल,हेटौडा ईलाका वन कार्यालयका फरेष्टर यदुकुमार घिमिरे, सुन्दर सहकारीका अध्यक्ष सुन्दर नकर्मी, रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेल, मनकामना सामुदायिक वनका अध्यक्ष धनबहादुर राना, समूहका पूर्व अध्यक्ष बुद्धिप्रसाद पौडेल, केदारप्रसाद बत्तौला, लेखा समितिका संयोजक केदारलाल श्रेष्ठ लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...








-1788140988.jpg)









