Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अन्तराष्ट्रिय

बेलायतमा एकैदिन ९१ हजार कोरोनाका नयाँ सङ्क्रमित थपिए

1111111111-1640062848.jpg

६ मंसिर, हेटौंडा । बेलायतमा कोरोनाका कारण एकैदिन ९१ हजार नयाँ सङ्क्रमित थपिएका छन् । बेलायत सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत २४ घन्टामा बेलायतमा ९१ हजार ७ सय ४३ नयाँ सङ्क्रमित थपिएको र ४४ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।
बेलायतमा कोरोनाको तेस्रो लहर सुरु भएदेखि नै कोरोना सङ्क्रमणको दर बढ्दै गएको छ । पछिल्लो समय कोरोनाको नयाँ स्वरुप ओमिक्रोनका कारण पनि बेलायतमा दैनिक १३ देखि १५ हजार मानिसहरू सङ्क्रमित हुन थालेका छन् भने १० देखि १५ जनाको ओमिक्रोनकै कारण मृत्यु हुनेको गरेको छ । 
हालसम्म बेलायतमा १ करोड १४ लाखभन्दा बढी कोरोनाका कारण सङ्क्रमित भइसकेका छन् भने १ लाख ४७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।
यसैबीच, विश्व स्वास्थ्य सङ्गठनले ओमिक्रोनका कारण कोरोनाविरुद्धको दुबै मात्रा खोप लगाएकाहरूलाई समेत सङ्क्रमित गर्न थालेकोमा चिन्ता व्यक्त गरेको छ । 
सङ्गठनले सोमबार जानकारी दिने क्रममा कोरोनाको नयाँ स्वरुप ओमिक्रोन डेल्टाभन्दा पनि बढी तीव्र गतिमा फैलिरहेको र खोपको दुबै मात्रा लगाइसकेको तथा कोरोनाबाट निको भइसकेकालाई पनि सङ्क्रमित गर्न थालेको बताएको हो । 
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार