८ असोज, हेटौँडा । सहकारी मन्त्री अम्बिका बस्नेतले भर्खरै आएको नयाँ ऐनले सहकारी क्षेत्रमा रहेका विकृति अन्त्य गर्न सहयोग गर्ने बताएकी छिन् ।
हेटौँडाको दिव्यतारा बहुद्देश्यीय सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभामा बोल्दै मन्त्री बस्नेतले सहकारीकर्मीहरुकै सुझाव अनुसार नयाँ ऐन आएकाले यसले यो क्षेत्रमा रहेका विकृति अन्त्यका लागि सहयोग गर्ने बताईन् ।
उनले सहकारीको निक्षेपलाई उत्पादनमुलक क्षेत्रमा लगानी गर्न सके देशमा रोजगारीको अवसर सिर्जना हुनेमा जोड दिंदै यसले बैदेशिक रोजगारीमा रहेको निरर्भरता अन्त्य हुने विश्वास व्यक्त गरिन् । समावेशी अवधारणा र महिला सशक्तिकरणमा सहकारीको भुमिका सकारात्मक रहेको मन्त्री बस्नेतको भनाई थियो ।
कार्यक्रममा पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ, पूर्व उर्जा राज्यमन्त्री महालक्ष्मी डिना उपाध्याय लगायतले तीन खम्बे अर्थ नीति अनुसार अघि बढेको नेपालको अर्थतन्त्रमा सहकारी बलियो खम्बाको रुपमा स्थापित भएको भन्दै यसमा रहेका समस्यालाई समाधान गर्दै अझ सशक्त बन्नुपर्नेमा जोड दिए ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















