८ असोज, हेटौँडा । न्यू मिडिया एकेडेमी प्रालिले आयोजना गरेको १५ दिने रेडियो उद्घोषण तथा पत्रकारिता तालिमको आज समापन गरीएको छ ।
कार्यक्रममका प्रमुख अतिथी नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमगाईले सहभागी २१ जना प्रशिक्षर्थीहरुलाई प्रमाण पत्र प्रदान गर्दै तालिमबाट पाएका सिपलाई ब्यबहारमा लागु गर्न आग्रह गरे । उनले पत्रकारीता पेशामा लाग्ने सबैलाई स्वागत गर्दै निरन्तर यो पेशामा लाग्न अनुरोध गरेका थिए । यस्तै नेपाल प्रेश युनिएनका अधयक्ष एबं प्रशिक्षक रुपेश दुलालले अहिले पत्रकारितमा दक्ष जनशक्तिको खाँचो रहेको अबस्थामा आयोजना भएको यो तालिमले दक्ष जनशक्ति उतपादनमा सहयोग गरेको भन्दै तालिम पश्चात अवसरका लागि कतै भौतारिनु नपर्ने बताए ।
कार्यक्रममा प्रशिक्षक दर्शन क्षेत्री,कार्यक्रम संयोजक श्रीराम दाहाल,प्रशिक्षर्थी मनु स्याकतान लगाएतले मन्तबय राखेका थिए । कार्यक्रममा आईती तामाग र निता गौतमलाई उत्कृष्ठ प्रशिक्षर्थी रहेको भनदै उपहार समेत बितररण गरीएको थियो । २१ जना प्रशिक्षार्थीले सहभागि जनाएको यो तालिममा सञ्चारकर्मी महाविर विश्वकर्मा लगायत १ दशकलामो समयदेखि संचारक्षेत्रमा आवद्ध संचारकर्मीले प्रशिक्षण दिएका थिए । कार्यक्रम एकेडेमीका निर्देशक मणीराज गौतमको अध्यक्षतामा समपन्न भएको थियो ।
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















