Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

वन प्राविधिक समाजद्वारा सम्मान

Samman-1506513350.jpg

११ असोज, हेटौँडा । मकवानपुर वन प्राविधिक समाजको सातौं बार्षिक साधारण सभा बुधबार हेटौँडामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका महासचिव शम्भुप्रसाद नेपालले संस्थागत प्रतिवेदन र कोषाध्यक्ष लिलुकुमारी मगरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । 

कार्यक्रममा वन वातावरण पत्रकारिता पुरस्कारबाट पत्रकार भीमसेन पौडेल, सामुदायिक वन संरक्षण पुरस्कारबाट सिमातमाई सामुदायिक वन समूहकी अध्यक्ष चन्द्रमाया बललाई नगदसहित सम्मानित गरिएको थियो ।

कार्यक्रममा प्युठानका जिल्ला वन अधिकृत प्रविण विडारी, त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसका प्रमुख कृष्णप्रसाद दाहाल, कृषि तथा वन विश्वविद्यालय हेटौंडा क्याम्पसका प्रमुख डा. बलराम भट्ट, ज्येष्ठ वनकर्मी प्रकाशचन्द्र नेपाल, नारायणप्रसाद रुपाखेती, संस्थाका उपाध्यक्ष बसन्त गौतम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता एवं समाजका अध्यक्ष पुष्पराम थापाको अध्यक्षतामा कार्यक्रम भएको हो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय थप
congress-(1)-1788140988.jpg

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ  । सदस्यता अद्यावधिक...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788140712.jpg

१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...

थप समाचार