आलोक दुलाल
(आयुर्द्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्य नहुषे गतिश्च पवने मानञ्च दुर्योधने ।।
शौर्य शान्तनवे बलं हलधरे सत्यञ्च कुन्तीसुते ।।
जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तु ते ।।
जय त्वं देवि चामुण्डे जय भूतापहारिणि ।
जय सर्वगते देवि कालरात्रि नमोऽस्तु ते ।।
ब्रह्मा करोतु दीर्घायुर्विष्णुः करोतु सम्पदस् ।
हरो हरतु पापानि गात्रं रक्षतु चण्डिका ।।
आवाहनं न जानामि न जानामि समर्पूणम् ।
पूजां चैव न जानामि क्षम्यतां परमेश्र्वर)
बडा दशै को शुभकामना समस्थ देशबासी स्वदेस बिदेश मा छरिएर रहनु भएका नेपाली तथा समस्थ सनातन बसुधैब कुटुम्बकम आस्था राख्नेहरु र सत्य र मर्यादाको उदाहरण स्वरुप समस्त क्षत्रीय राजाहरुको ध्वंस मच्चाएका पर्शुरामको कृयाकलाप पश्चात् पुनर्बिचार गरी नयाँ राज्य ब्यबस्था न्याय धर्म र स्थायीत्वका लागि बनबास १४ बर्ष हुदा लंकाका राबणसंगको युद्धलाई पनि रामको बिजय उत्सब, एउटा नारीको अपहरण पश्चात राम लगाएत बानर सेनाको सहयोगद्वारा लन्का नरेश रावणको पराजय उत्सव मात्र नभै दुर्गा भबानीले मैषाशुर दैत्यको बध सम्हार गरि दसौ दिनमा उत्सब मनाएको कुरा पुराण शास्त्र हरुमा उलेख पाइन्छ ।
बिभिन्न पौराणिक किम्बदन्तीहरु दशैंसंग सम्बन्धित महत्वका साथ जोडेर हेरिन्छ तथापी बर्षायाम सकेर असारमा रोपेको धान बाली पाकेर खेतमा भित्राउन मिल्ने अबस्थाको खुसियाली, मुठ्ठी रोपेर मुरि भित्र्याउने खुसियालीको रुपमा पनि हेर्न सकिन्छ । विविध महिमा कथाहरु हुँदाहुदै पनि त्यसको गरिमा र महत्व भनेको बिजय, सत्य,न्याय, धर्म, आदर सत्कार, आशीर्वाद आफुभन्दा ठुलाबडा मान्यजनहरुबाट लिनु, भेटघाट, खुसियाली मनाउनु र सत्यको बाटो चल्न अभिप्रेरित गर्ने पाठ आफ्ना सन्तानहरुलाइ बर्ष दिनमा सम्झाउन सके हरेक अभिभाबकहरुको आशिष खेर जाने थिएन होला । अज्ञानताको कालो अन्धकारलाई आलोक छर्ने कामले सार्थकता पाउँदा वास्तविक बिजय दशमी दिपावली जस्ता चाडपर्वको खुसियालीमा रौनक भित्रै देखि छाउने थियो कि ?
बिना पास्विक बलि हिंसाबिना को खुसियाली आशीर्वाद र सत्य न्याय धर्मको बाटो भनेको कुनै जात विशेष र धर्म विशेष मात्रै भन्ने भ्रम र स्वर्थपुर्ण तरिकाले बहिस्कार र नानाभाती दुष्प्रचारबाजी भएको र गरेका कृयाकलापहरु प्रति खेद छ । गलत प्रचारमा लाग्नेहरुमा सदबुद्धि पलाओस् र ज्ञान व्यवहारमा परिवर्तन देख्न पाइयोस् । आफ्ना चाडपर्व, रितिरिवाज चालचलनहरुमा देखासिखी र होडबाजी र कुसंकारहरुले गर्दा मुल मर्म छोड्दै गलत मार्गमा लाग्ने काम पनि रोकिनु जरुरी छ ।
अभिभाबकप्रति श्रद्धाभक्ती, स्वावलम्बी, पराक्रमी, इमान्दार नागरिक र मानव हुनुको वास्तबिकता ग्रहण गर्न सक्ने क्षमता, बिस्वास, सहनशिलता प्रदान गरून् भन्ने बिजया दशमी तथा दिपावली को शुभकामना । नमन् ।
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष मनाइने नाग पञ्चमी आज मनाइँदै छ। परम्पराअनुसार नागको...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...


















