Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सामाजिक सुरक्षा कोषको अन्तरक्रिया 

हेटौँडा औद्योगिक क्षेत्रमा रहेका २ वटा उद्योगको मात्र सुरक्षा करको विवरण 

kosh-1507638030.jpg

तस्विरः सुनिल शिवाकाटी / प्रस्ट खबर

२४ असोज, हेटौँडा ।  नेपालमा योगदानमा आधारित सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा  हेटौँडामा  एक कार्यक्रमको आयोजना गरी जानकारी गराईएको छ । 
सामाजिक सुरक्षा कोष बबरमहल काठमाडौँको आयोजनामा हेटौँडामा रहेका उद्योग, संघ संस्था संचालक, व्यवस्थापक सहित ट्रेड  युनियनका प्रतिनिधीेसंग  गरिएको सामाजिक सुरक्षा सम्बन्धी जनचेतना अभिवृद्धिका लागि त्रिपक्षीय अन्तरक्रिया तथा गोष्टीमा  सामाजिक सुरक्षा मुख्य व्यवस्थाहरु र अवधारणको बारेमा जानकारी गराईएको हो । 

अन्तरक्रिया तथा गोष्टीमा  कार्यक्रममा जनाकारी गराईए अनुसार २०६७ चैत ७ गते सामाजिक सुरक्षा कोषको विधिवत् स्थापना भएपछी सरकारले  सामाजिक सुरक्षा  कर वापतको लिएको १% रकमको २०७३ /७४ को अषाढ मसान्त सम्म १६ अर्ब ७९ करोड  जम्मा भईसकेको बताईएको छ ।  त्यसैगरी १६ अर्ब ७९ करोड  भध्य अर्थ मन्त्रालयबाट आर्थिक बर्ष २०६९/७० मा स्किम कार्यन्वयनका लागी ४७ करोड कोषको नाँउमा निकास भएको र हाल सम्म बचत ६३ करोड ५० लाख पुगेको समेत बताईएको छ ।  

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठले  सामाजिक सुरक्ष कर वापतको १ % रकमको विवरण प्राप्त भएसम्मको कम्प्युटर प्रविष्टि कार्य भईरहेको र हाल करिब ३ हजार प्रतिष्ठानहरुको डाटाको प्रविष्ट गरिएको बताउदै श्रेष्ठले मकवानपुरबाट सरकारी ,अर्धसरकारी र निजी गरी जम्मा ११ वटा प्रतिष्ठानहरुको मात्र सुरक्षा करको पूर्ण विवरण प्राप्त भएको भन्दै  हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका ८० भन्दा बढी उद्योगहरुमा २ वटा उद्योगले मात्र  सुरक्षा करको पूर्ण विवरण पठाएकोले सम्पुर्ण प्रतिष्ठानहरुलाई सुरक्षा करको पूर्ण विवरण पठाउन अनुरोध गरे  ।  
अन्तरक्रिया तथा गोष्टी कार्यक्रममा नेपाल औद्योगिक व्यवस्थापनका अध्यक्ष माधव अधिकारी, मकवानपर उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपाने ,उद्योग संघ मकवानपुरका उपाध्यक्ष लेखराज पोखरेल , श्रम कार्यलय मकवानपुरका प्रमुख मिथिलेशोर राय यादव , आईटियुसिका संयोजक श्याम श्रेष्ठ ,नेपाल पत्रकार महासंघका मकवानपुर अध्यक्ष हरि हुमागाई, लगायत हेटौँडा औद्योगिक क्षेत्र भित्र रहेका विभिन्न उद्योगका संचालक, व्यवस्थापक, व्यवसायी, सहित ट्रेड  युनियनका प्रतिनिधीेहरुको सहभागिता रहेको थियो ।   

presenattion-1507638030.jpg

कार्यपत्र प्रस्तुत गर्दै कोषका कार्यकारी निर्देशक राजकुमार श्रेष्ठ। तस्विरः सुनिल


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार