Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

दक्षिण अमेरीका समुहबाट को को छानिए (तालिका सहित)

कोपा अमेरिका विजेता चिलीको विश्वकपयात्रा समाप्त

brazil-1507692986.jpg

चिली विरुद्ध गोल गरेपछी ब्राजिलीयन खेलाडीहरु फोटोः एजेन्सी

२५ असोज, हेटौँडा । गत बर्ष सम्पन्न कोपा अमेरिका विजेता चिलीको विश्वकपमाको छनोट चरणबाटै बाहिरिएको छ । नेपाली समय अनुसार बुधबार बिहान सम्पन्न ब्राजिल विरुद्धको खेलमा ३–० ले पराजित भएसंगै चिलीको विश्वकप यात्रा समाप्त भएको हो ।

पहिलो हाफमा गोल रहित बराबरी रहेको खेलमा ब्राजिललाई जिताउन  खेलको ५५ औं मिनेटमा पाउलिन्होले गोल गरेका थिए , त्यसको दुई मिनेटपछि (५७) मिनेटमा नेमारको पासमा गाब्रियल जिससले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । खेल सकिन एक मिनेटमा बाकी रहदा  पुःन गाब्रियल जिससले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई ३–० ले विजयी बनाउदै चिलीलाई पाखा लगाएको हो ।

दक्षिण अमेरीका समुहबाट ब्राजिल ४१ अंक सहित ,उरुग्वे ३१ अंक सहित अर्जे्न्टिना २८ अंक सहित र कोलम्बिया २७ अंक सहित विश्वकप यात्रा सुरक्षित गरेका छन् । पेरुले प्लेअफ खेल्न पाउने भएको छ ।  चिली सहित पाराग्वे, इक्वेडर, भेनेजुएला र बोलिभिया भने छनोट चरण बाटै बाहिरिएका छन् । 
 

table-1507692986.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार