Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

समाज

हेटौँडामा आँखा संकलन केन्द्र स्थापना गरिने

हेटौँडामा विश्व दृष्टि दिवस मनाईयो

22446771_1428780910540548-1507789349.jpg

  २६ असोज, हेटौँडा । सबैका लागी आँखा स्वास्थ्थ दृष्टिीको महत्व बुझौ, विश्व दृष्टि दिवस मनाऔ भन्दै  हेटौँडामा विश्व दृष्टि दिवस मनाईएको छ । सामुदायीक आँखा अस्पताल हेटौँडाले जनप्रतिनिधी, सरकारी ,गैरसरकारी, संघ संस्थाका प्रतिनिधी र पत्रकारहरुसंग  अन्तरक्रिया कार्यक्रमको आयोजना विश्व दृष्टि  दिवस मनाएको हो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अस्पतालकी  डाक्टर मनिता अमात्यले अस्पतालले ओपिडी , ईमरजेन्सी र र्सजरी गरी  सन २००८ देखी २०१६ सम्म ७८ हजार विरामीले अस्पतालबाट सेवा लिएको बताईन । साथै उनले मनहरी, छतिवन, पालुङ्मा सेटेलाइट क्लिनिक संचालनमा रहेको बताउदै छिटै पालुङ् सेटेलाइट क्लिनिकलाई सामुदायीक आँखा केन्द्रको रुपमा विकास गरीने र बागमती गाउपालीकाको फापरवारीमा नयाँ सेटेलाइट क्लिनिक स्थापना गरी सेवा दिने तयारी भईरहेको बताईन । 
त्यसैगरी अस्पतालका संरक्षक सिद्धीलाल श्रेष्ठले निकट भविष्यमै सामुदायीक आँखा अस्पताल हेटौँडामा आँखा संकलन केन्द्रको स्थापना गरीने बताए । उनले हाल सन २०१६मा  ५३ हजार विरामीलाई सेवा दिने लक्ष्य राखेकोमा अस्पतालले ५५ हजार विरामीलाई सेवा दिएको बताउदै  सन २०१७ मा  ५६ हजार विरामीलाई सेवा दिने लक्ष्य राखेकोमा अस्पतालले हाल सेप्टेबर सम्म  ४६ हजार विरामीलाई सेवा दिई सकेको बताए ।
अन्तरक्रिया तथा गोष्टी कार्यक्रममा जिल्ला समन्वय समितिका सभापति रघुनाथ खुलाल, हेटौडा उपमहानगरपालिकाका मेयर हरि बहादुर महत, सहायक प्रजिअ दिनेश खडका, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख विकाश राज खनाल, हेटौँडा अस्पतालका मेसु कमल दवाडी , जिल्ला जनस्वाथ्थ कार्यालय मकवानपुरका प्रमुख  राम चन्द्र पाठक, १० नम्बरका वडाध्यक्ष किताब सिंह लामा लगायत लियो तथा लायन्स क्लबका प्रतिनधी र राजनैतिक दलका प्रतिनिधीेहरुको सहभागिता रहेको थियो ।   


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार