Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

जनकल्याणको साधारणसभा सम्पन्न

Janakalyan-Sacos-1507994160.jpg

२८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१ औं बार्षिक साधारण सभा सम्पन्न छ ।
भेलामा संस्थाका अध्यक्ष हिमाल पौडेलले संस्थागत प्रतिवेदन, उपाध्यक्ष नारायणप्रसाद अधिकारीले ऋण समिति प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाले आर्थिक प्रतिवेदन, सचिव रोमबहादुर न्यौपानेले शिक्षा उपसमिति प्रतिवेदन, लेखा संयोजक दामुप्रसाद चौलागाईले लेखा समिति प्रतिवेदन र महिला उपसमिति संयोजक ज्ञानु अर्यालले महिला उपसमितिको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
भेलामा संचारकर्मी भीमसेन पौडेल, उत्कृष्ट व्यवसायी सुरेन्द्रप्रसाद साह, संस्थापक सदस्य नवराज पौडेल, तारा दंगाल, असली कारोबारी कमला श्रेष्ठ, चन्द्रावति विक, पूर्णनीति सञ्जेल, नियमित बचतकर्ता अनमाया श्रेष्ठ, चन्द्रकला शर्मालाई सम्मान गरिएको थियो ।
यसैगरी, लघुवित्त कार्यक्रमतर्फ रन्जना अर्याल, सरस्वति थपलिया, अस्मिता सापकोटा, बढि शेयर सदस्य बनाउन सहयोग गर्ने लक्ष्मण सापकोटा, बाल बचततर्फ प्रसिद्धि मिश्र, अपांगतातर्फ बद्रीप्रसाद सञ्जेल, सामाजिक सेवातर्फ डा. प्रविण पाठक र स्वास्थ्यकर्मी उत्सव चौलागाईलाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा हेटौँडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्याल, जिल्ला वचत तथा ऋण सहकारी संघका लेखा संयोजक पूर्णबहादुर खनाल, चौघडा सहकारीका अध्यक्ष श्यामप्रसाद श्रेष्ठ, रानी सामुदायिक वनका अध्यक्ष कृष्णबहादुर विडारी, संस्थाका सल्लाहकार गणेशकुमार श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार