Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

नेपाल सम्बतमा हेटौँडामा र्याली

NS1-1508487896-1508504953.jpg

३ कार्तिक, हेटौँडा । नेपाल सम्वत ११३८ मकवानपुरमा पनि विभिन्न कार्यक्रम गरी मनाईएको छ । मकवानपुरमा क्रियाशिल आधा दर्जन संघसंस्थाको सक्रियतामा हेटौँडामा र्यालीको आयोजना गरिएको हो । 
नेपाल सम्वत मूल समारोह समिति मकवानपुर, नेवा देय दबु, नेपाल भाषा खल, नेवा सांस्कृतिक पुचः लगायतका संस्थाले हेटौँडामा साँस्कृतिक र्याली निकालेका छन् । भाषा खलःको कार्यालयबाट शुरु भएको र्याली बुद्धचोक, पिपलबोट हुँदै संगमचोक, चौघडा टेम्पोपार्क, बसापर्क हुँदै पुनः विभिन्न क्षेत्र परिक्रममा गरी  भाषा खलको कार्यालयमा आई टुंगिएको थियो । 
कार्यक्रममा बोल्दै प्रमुख अथिति हेटौँडा वडा नम्बर १ का अध्यक्ष सविन न्यौपानेले शंखधर साख्वाले शुरु गरेको यो सम्वत राष्ट्रिय सम्वत भएको बताए । यसलाई नेवारहरुको सम्वतको रुपमा लिने गरेको भन्दै यो भ्रम चिर्दै सबैको सम्वतको रुपमा परिचित गराउन नेवार समुदायलाई पनि आग्रह गरे । कार्यक्रम नेपाल सम्वत ११३८ मूल समारोह समितिका संयोजक मंगलकृष्ण मानन्धरको अध्यक्षतामा भएको थियो । 
यसैगरी सम्वतको अवसरमा आजै हेटौँडामा साइकल र्याली पनि भएको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg