Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

सवारी ठप्प हुँदा स्थानीयलाई सास्ती

Yatayat-Banda-1471768641.jpg

५ भदौ, हेटौँडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका ग्रामिण भेगमा चल्ने सवारी संचालनमा रोक लगाउँदा स्थानीयले सास्ती भोगिरहेका छन् ।
रुट इजाजत नभएका सडकमा यात्रुवाहक सवारी संचालनमा रोक लगाउने सरकारको निर्णय अनुसार प्रशासनले ५ दिनदेखि सवारी संचालनमा रोक लगाएको हो । जिल्लामा यात्रुवाहक सवारी संचालन गर्ने नारायणी यातायात व्यवसायी संघका सवारीको रुट इजाजत नभएकाले प्रशासनले रोक लगाएको छ । प्रशासनको कडाईपछि जिल्लाका १८ रुटका १ सय ८५ सवारी ठप्प छन् । सवारी संचालनमा रोक लगाएपछि ग्रामिण भेगबाट आउने स्थानीयलाई भने समस्या परेको छ ।

ग्रामिण भेगका ठिंगन, राईगाउँ, फापरवारी, हाँडिखोला, सुपिङ लगायतका क्षेत्रका स्थानीयहरु अहिले पैदल हिडेर सदरमुकाम हेटौडा आउन बाध्य छन् । ठूला सवारी संचालन नहुँदा हेटौँडा आसपासका यात्रुहरु साना सवारी कुरेर बस्न बाध्य छन् । साना सवारीमा समेत सिट क्षमतामा मात्रै यात्रु चढ्न पाएकाले समस्या बढेको छ । सवारी संचालनमा एक्कासी रोक लगाउ“दा व्यवसायी र यात्रु दुबैलाई असुविधा पुगेको नारायणी यातायात व्यवसायी संघको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg