Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

बंगलादेशमा आगलागीमा परी ४९ जनाको मृत्यु

c23c59c94ee44bab950af5967-1654479032.jpg

२३ जेठ, हेटौंडा । बंगलादेशको दक्षिणपूर्वी सहर चट्गाउँको सीताकुण्डमा रहेको एउटा ढुवानी कन्टेनर डिपोमा शनिबार भएको आगलागी परेर ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ ।
उक्त घटनामा परी घाइते भएकाको संख्या ४५० रहेको अधिकारीहरूले पुष्टि गरेका छन् । चटगाउँको प्रमुख दक्षिणी बन्दरगाहबाट करिब ४० किलोमिटर टाढा रहेको सिताकुण्डमा रहेको भित्री कन्टेनर भण्डारण केन्द्रमा शनिबार राति करिब साढे ९ बजे आगलागी भएको थियो ।
घाइतेमध्ये घेरैको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । सो आगलागीमा परी ४० अग्निनियन्त्रक र १० प्रहरीअधिकारी समेत घाइते भएको जनाइएको छ ।
आगलागीसँगै ठूलो विस्फोट पनि भएकोले दर्जनौँ अग्नि नियन्त्रकसहित घाइते भएका थिए । चटगाउँको एक स्थानीय अस्पतालका चिकित्सकले जलेको अवस्थामा रहेका कैयौँ मानिस गम्भीर अवस्थामा रहेका पुष्टि गरेका छन् ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु
images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट...

कांग्रेस बागमती प्रदेशले गर्यो जेठ १३ को आन्दोलनको तयारी
Screenshot_20240524_21104-1716564730.jpg

११ जेठ, हेटौंडा । नेपाली कांग्रेसले आगामी जेठ १३ गते काठमाण्डौंमा गर्ने विरोध प्रर्दशनका लागि कांग्रेस बागमती...

नेपालमा ओमिक्रोनको नयाँ सव भेरियन्ट भेटियो
_111146322_gettyimages-12-1716551081.jpg

११ जेठ, हेटौंडा । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य...

मकवानपुरको मनहरीमा युवकको ढुङ्गा प्रहारबाट एकजना गम्भीर घाइते
images(9)-1716535662.jpg

११ जेठ, हेटौंडा।  मकवानपुरको मनहरी गाउँपालिका युवकको  ढुङ्गा प्रहारबाट एक पुरुष गम्भीर घाइते भएका...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो
download-1-1716534773.jpg

११ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले...

शुक्रबारको प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेसम्मलाई स्थगित
Screenshot_20240412_15562-1716534409.jpg

११ जेठ, हेटौंडा।  शुक्रबार अपरान्हका लागि बोलाइएको  प्रतिनिधि सभाको  बैठकमा  नेपाली कांग्रेसले अवरोधका...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त
devendra-raman-khanal-171-1716514554.jpg

११ जेठ, हेटौंडा । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1716514282.jpg

११ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1716513902.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको...

थप समाचार