Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

रियो ओलम्पिकमा अमेरिका पहिलो

Rio-Olympic-1471846771.jpg

६ भदौ । ब्राजिलमा भएको रियो ओलम्पिकमा ४६ स्वर्णसहित अमेरिका पहिलो भएको छ । सोमबार सकिएको ओलम्पिकमा ४६ स्वर्ण, ३७ रजत र ३८ कास्यसहित १ सय २१ पदक आप्mनो पोल्टामा पार्दै अमेरिका पहिलो भएको हो । 

२७ स्वर्ण, २३ रजत र १७ कास्य सहित बेलायत दोश्रो स्थान र चीन २६ स्वर्ण १८ रजत र २६ कास्यसहित पदक तालिकाको तेश्रो स्थानमा रहेको छ । रसिया १९ स्वर्ण १८ रजत र १९ कास्य सहित चौथो स्थानमा पुग्दा १७ स्वर्ण १० रजत र १५ कास्य सहित जर्मनी पाचौ स्थानमा रह्यो ।  रियो ओलम्पिकमा पदक तालिकामा नाम लेखाएका ८६ राष्ट्र र एक आप्रबासी टोली मध्ये ५९ राष्ट्रको नाममा स्वर्ण पदक रह्यो ।

रियो ओलम्पिकमा भारतले १ रजत र १ कास्य बाहेक दक्षिण एसियाली देशले कुनै पनि पदक हात पार्न सकेनन् । अमेरिकाले स्विमीङमा मात्र १६ र एथलेटिक्समा १३ स्वर्ण हात पार्यो । पुरुष फुटबलको उपाधि  आयोजक ब्राजिलले कव्जा गर्यो भने महिला फुटबलको स्वर्ण भने जर्मनीले हात पार्यो ।

नेपाल उपस्थित मात्रै

रियो ओलम्पिकमा नेपालले आफ्नो उपस्थिति मात्रै देखायो ।  ७ स्पर्धामा सहभागीता जनाए पनि उपाधी नेपालका लागि टाढाको विषय बन्यो । पौडिबाज शिरिष गुरुङले राष्ट्रिय किर्तिमान बनाए । सोमबार सकिएको ३१ औ संस्करणमा २ सय ७ राष्ट्र र एक आप्रबासी टोलीका ११ हजार ५ सय ४४ खेलाडीले २८ खेलका ३ सय ६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कांग्रेस बागमतीले ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गर्ने
Screenshot_20260830_17560-1788091872.jpg

१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1788052600.jpg

१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

थप समाचार