Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

हेटौडामा थ्रि एस बाईक शोरुम संचालनमा

bike-showroom-1509420422.png

१४ कार्तिक, हेटोँडा । आरएस लाईफ स्टाईलले आज हेटौडामा नयाँ थ्रि एस सुबिधा सम्पन्न मोटर बाईक शोरुम संचालनमा ल्याएको छ । आईएम अटोमोटिभस् अन्र्तगत अमेरीकी प्रबिधिमा निर्मित यु एम ब्रान्डका बाईक तथा स्कुटरको आधिकारीक बिक्रेता आरएस लाईफ स्टाईलले हेटौडामा १२ औं शाखाको रुपमा शोरुम संचालनमा ल्याएका हो ।

मकवानपुर उध्योग बाणिज्य संघका अध्यक्ष राज कुमार न्यौपाने र जिल्ला युवा विकास समिति मकवानपुरका अध्यक्ष सन्तोष चौलागाईले सोरुमको संयुक्त रुपमा उद्घाटन गरेका थिए । सेल्स, सर्भिस र स्पेयर पार्टस सहितको थ्रि एस प्रबिधियुक्त सोरुममा यु एम ब्राण्डका १२५ सिसि देखि ३०० सिसि सम्मका बाईक तथा स्कुटर उपलब्ध रहेको शारुमका प्रोपाईटर सुदिप मानन्धरले जानकारी दिए । सोरुम उदघाट्नका अबसरमा प्रत्येक बाईक तथा स्कुटर खरिदमा ग्राहकलाई रु १२ हजार सम्मको छुटका साथै १ जना भाग्यशाली बिजेतालाई सिंगापुर टुर प्याकेजको समेत ब्यवस्था रहेको मानन्धरले  बताए ।

उदघाट्न कार्यक्रममा पत्रकार माहासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाँई, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शन्तोष चौलागाँई, एसिया प्यासिफिक सर्भिस म्यानेजर सञ्जय गोटपेले, यु एम ग्लोबलका डिभिजन प्रमुख उज्वल जोशी, यु एम ग्लोबलकनेपालका बिजनेश डेभल्पमेन्ट म्यानेजर आशिस शर्मा लगायतकाको उपस्थिती रहेको थियो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार