Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

अन्तराष्ट्रिय

इरानमा भूकम्प जाँदा कम्तीमा पाँचको मृत्यु

earthaquake-bhukampa_2019-1656749253.jpg

google

१८ असार, हेटौंडा । दक्षिणी इरानमा आज बिहान ६ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । भुकम्पका कारण अहिलेसम्म कम्तिमा पाँच जनाको मृत्यु भएको बताइएको छ ।
भूकम्पको केन्द्रबिन्दु इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट झन्डै एक सय किलोमिटर टाढा रहेको रोयटर्सले जनाएको छ । 
भूकम्पपछि त्यहाँ लगातार परकम्प गइरहेका समाचारमा जनाइएको छ । भूकम्पले साइह खोश गाउँ बढी प्रभावित भएको छ । उद्धार तथा राहतका काम थालिएको छ ।
भूकम्पले पु¥याएको क्षतिको विवरण सार्वजनिक भएको छैन् । चीन, यूएई, साउदी अरेबिया, बहराइनलगायतका देशमा पनि भूकम्पको धक्का महसुस भएको छ ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
हेटौंडा ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट एकको मृत्यु
images-1716593906.jpg

१२ जेठ, हेटौंडा। शुक्रबार राति पुर्ब पश्चिम् राजमार्ग अन्तर्गत हेटौंडा – ११ मा नम्बर नखुलेको सवारीको ठक्करबाट...

कांग्रेस बागमती प्रदेशले गर्यो जेठ १३ को आन्दोलनको तयारी
Screenshot_20240524_21104-1716564730.jpg

११ जेठ, हेटौंडा । नेपाली कांग्रेसले आगामी जेठ १३ गते काठमाण्डौंमा गर्ने विरोध प्रर्दशनका लागि कांग्रेस बागमती...

नेपालमा ओमिक्रोनको नयाँ सव भेरियन्ट भेटियो
_111146322_gettyimages-12-1716551081.jpg

११ जेठ, हेटौंडा । नेपालमा कोरोना भाइरस ओमिक्रोन भेरियन्टको नयाँ सव भेरियन्ट भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य...

मकवानपुरको मनहरीमा युवकको ढुङ्गा प्रहारबाट एकजना गम्भीर घाइते
images(9)-1716535662.jpg

११ जेठ, हेटौंडा।  मकवानपुरको मनहरी गाउँपालिका युवकको  ढुङ्गा प्रहारबाट एक पुरुष गम्भीर घाइते भएका...

शुक्रबार सुनचाँदीको मूल्य घट्यो
download-1-1716534773.jpg

११ जेठ, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार ८०० रुपैयाँले...

शुक्रबारको प्रतिनिधिसभाको बैठक आइतबार ११ बजेसम्मलाई स्थगित
Screenshot_20240412_15562-1716534409.jpg

११ जेठ, हेटौंडा।  शुक्रबार अपरान्हका लागि बोलाइएको  प्रतिनिधि सभाको  बैठकमा  नेपाली कांग्रेसले अवरोधका...

राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त
devendra-raman-khanal-171-1716514554.jpg

११ जेठ, हेटौंडा । राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा देवेन्द्ररमण खनाल नियुक्त भएका छन् ।...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1716514282.jpg

११ जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1716513902.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय र पश्चिमी वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको...

थप समाचार