Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

आपसी समन्वयबाटै फाइदा : राजदुत रे

Ranjit-Ray@Manahari-1471964864.JPG

७ भदौ, हेटौँडा । नेपालका लागि भारतिय राजदुत रञ्जित रे ले आपसी समन्वयबाट मात्रै दुई छिमेकीलाई फाइदा पुग्ने बताएका छन् । मकवानपुर उद्योग वाणिज्य संघ पश्चिमी क्षेत्र समितिको संयोजनमा मनहरीमा भएको कार्यक्रममा बोल्दै राजदुत रे ले समन्वयका आधारमा अघि बढे दुबैलाई फाइदा पुग्ने बताएका हुन् । 
दुई छिमेकीले संयुक्त रुपमा विकासका कार्य अघि बढाएमा दुबैलाई फाइदा पुग्ने उनको भनाई थियो । उनले मनहरी लगायत मकवानपुरकै समग्र विकासमा भारतले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । मनहरी बजार नजिकै रहेको चेपाङ बस्तिको अवलोकन गरेका रे ले चेपाङ समुदायको शिक्षा, रोजगारमा सघाउ पुर्याउने बताए ।

कार्यक्रममा महावाणिज्य दुतावासकी महावाणिज्यदुत अञ्जु रञ्जनले चेपाङ समुदायका लागि सीपमूलक शिक्षामा भारतले नेपाल सरकारसँग समन्वय गरी अघि बढ्ने बताईन् । रञ्जनले आगामी जनवरी २६ तारीखमा मनहरी क्षेत्रको लागि एम्बुलेन्स सहगोग गर्ने प्रतिबद्धता समेत व्यक्त गरिन् । मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले भारत र नेपाल छिमेकी देश भएकाले दुबैले विकासमा हातेमालो गर्नुपर्ने बताए । कार्यक्रममा पश्चिमी क्षेत्र समितिका सभापति गोविन्द रिजाल, खेम चेपाङ, पत्रकार प्रताप विष्ट लगायतले मन्तव्य व्यक्त गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg