Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

सिर्जनशिल समाजको एघारौं साधारण सभा

Srijansil-Photo-1510403190.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरगढी–४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । 
साधारणसभामा संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले आर्थिक तथा ऋण उप–समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक माधव चौलागाईले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए । 
भेलामा संचारकर्मी भीमसेन पौडेल, असली कारोबारी तिर्थमाया कठायत, उद्यमशिल ऋणी गायत्री तिमल्सिना, ज्येष्ठ नागरिक विष्णुप्रसाद लामिछाने, बढि कारोबार गर्ने तारा विडारी, मनिषा शाही, अधिक बाल बचतकर्ता अस्मिता घलान, एसईईमा उत्कृष्ट अंक ल्याउने गंगा सापकोटा र सहकारीलाई महत्वपूर्ण सहयोग गर्ने चिरन्जीवि न्यौपानेलाई सम्मान गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुरप्रसाद हुमागाईको प्रमुख आतिथ्यतामा भएको भेलामा पूर्व सांसद प्रल्हाद लामिछाने, हिमाल महिला बहुद्देश्यीय सहकारी संस्थाकी अध्यक्ष जानुका दाहाल, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल, सुसेली सामुदायिक वनका अध्यक्ष विजय लामा, संस्थाका सचिव शान्तप्रसाद दाहाल, सदस्य लक्ष्मण भट्टराई लगायतले मन्तव्य व्यक्त गरेका थिए । 
५ सय ५८ शेयर सदस्य आवद्ध संस्थाले आव ०७३/७४ मा १ करोड ३९ लाख रुपैँया कारोबार गरेको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार