१० भदौ, हेटौँडा । नेपाल पत्रकार महासंघ मकवानपुरको आयोजनामा शुक्रबारदेखि हेटौँडामा २ दिने पत्रकारिता तालिम शुरु भएको छ । बालबालिका बेचबिखन एवं सुरक्षाको विषयमा तालिम दिईएको हो ।
तालिम शुभारम्भ कार्यक्रममा बोल्दै महिला तथा बालबालिका कार्यालय मकवानपुरकी महिला विकास अधिकृत शोभा शाहले मकवानपुर महिला एवं बालबालिका बेचबिखनको दृष्टिकोणले जोखिमपूर्ण जिल्ला रहेको बताईन् । उनले सरकारले पनि मकवानपुरलाई महिला बेचबिखनको दृष्टिकोणले २६ जोखिमपूर्ण जिल्लामा राखेर काम गरिरहेको भन्दै संचारक्षेत्रबाट महिला एवं बालबालिका बेचबिखन रोकथामका लागि कलम चलाउनुपर्ने बताईन् । उनले संचारकर्मीले सचेतना अभिबृद्धि र गलत गतिविधि गर्नेलाई हुने कारवाहीका बारे उजागर गर्न सके महिला एवं बालबालिका बेचबिखनको क्रम घट्ने बताईन् । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका पूर्व केन्द्रिय अध्यक्ष एवं सहजकर्ता शिव गाउँले महिला र बालबालिकाको क्षेत्र संवेदनशिल विषय भएकाले संचार क्षेत्रले कलम चलाउँदा सचेत हुनुपर्नेमा जोड दिए । तालिममा गाउँले र बरिष्ठ पत्रकार प्रताप विष्टले सहजिकरण गरिरहेका छन् ।
बाल कल्याण समाज मकवानपुरको सहजिकरणमा भईरहेको तालिममा मकवानपुरका छापा एवं विद्युतिय संचारमाध्यममा ३० जनाको सहभागिता रहेको छ ।
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)

