File Photo
२८ मंसिर, हेटौँडा । सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानका अध्यक्ष भेष खड्गीले पुस ७ गतेदेखि हेटौंडाको टिसिएन मैदानमा हुन लागेको खेलकुद तथा व्यापार महोत्सवमा स्टल राख्न चाहने स्थानीय उद्योगी व्यवसायीलाई विशेष प्राथमिकता दिइने बताएका छन् ।
‘हेटौंडा गोल्डकप फुटबल प्रतियोगितालाई निरन्तता दिनको लागि आर्थिक जोहो गर्न मेला गर्न लागेका हौँ । हाम्रो एउटै मात्र उद्देश्य यही हो, यसलाई केही साथीहरुले गलत प्रचार गरिरहेको र रोक्न खोजेको जानकारीमा आएको छ’, खड्गीले भने, ‘मकवानपुरका उद्योगी व्यवसायीलाई रुष्ट बनाएर हामीले गोल्डकपलाई निरन्तरता दिनुपर्ने र मेला महोत्सव गर्नुपर्ने आवश्यक छैन । महोत्सवमा मकवानपुरका उद्योगी व्यवसायीलाई विशेष प्राथमिकता र छुटको व्यवस्था गर्नेछौँ ।’
मकवानपुरका उद्योगी व्यवसायी एवम् आम सर्वसाधारणको सहयोगबाट मात्रै महोत्सव सम्पन्न हुने र गोल्डकपले निरन्तरता पाउने भन्दै उनले केही व्यक्तिको स्वार्थको पछि नलाग्न सबैलाई अनुरोध गरे । ‘कम्तिमा हेटौंडा गोल्डकप फुटबललाई निरन्तर गर्न सकियोस्, गोल्डकप मकवानपुरबासीको प्रतिष्ठाको बिषय बनोस् भन्ने हाम्रो उद्देश्य हो’, उनले भने, ‘यहाँका उद्योगी व्यवसायीले गोल्डकपलाई सहयोग गर्ने अवस्था नभएपछि हामी बाध्य भएर महोत्सव गर्ने निर्णयमा पुगेका हौँ ।’
महोत्सवको आवश्यक तयारी अघि बढिसेकेको छ भने महोत्सवस्थलमा सामग्रीहरु समेत झरिसकेको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















