Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

मक्रान्चुलीमा फुटसल पिचको शिलान्यास

Footsal-1513335854.jpg

२९ मंसिर, हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ मक्रान्चुलीमा फुटसल पिच निर्माण हुने भएको छ । फुटसल निर्माणको आज अखिल नेपाल फुटबल संघ ( एन्फा) का वरिष्ठ उपाध्यक्ष मणीकुमारले शिलान्यास गरेका हुन् । फिफाको सहयोग तथा गढी स्पोटर्स क्लव र भानु माविको आयोजनामा शिलान्यास कार्यक्रम भएको हो । 
ग्लोबल टेन्डर लेभन्टा ईटालीयन कम्पनीको सहयोग र दक्षिण एशियाली देश हेर्ने साईन्टोकोस स्पोटर्स प्राइभेट लिमिटेडको प्राविधिक सहयोगमा करीव ३ करोड १५ लाखको लागतमा फुटसल निर्माण हुने जनाईएको छ । फुटसलको निर्माण कार्य १ महिना भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको मकवानपुर जिल्ला फुटबल संघका प्रथम उपाध्यक्ष मनिष श्रेष्ठले बताए । एन्फाले काठमाण्डौं,नवलपरासी र मकवानपुर जिल्लाको ३ ठाउँमा फुटसल निर्माण गर्ने बताएको छ । 
भानु मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष खिलप्रसाद चौलागाईको सभाध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा मकवानपुरगढी ३ का वडा अध्यक्ष भागवत घिमिरे, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष राजेन्द्र श्रेष्ठ,भानु माविका प्रधानाध्यापक ध्रुव भुजेल,पूर्व प्रधानाध्यापक कृष्ण पोखरेल,रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कृष्ण विडारी,मनकामना दुग्ध उत्पादक सहकारी संस्था अध्यक्ष तेजप्रसाद लम्साल लगायतकाले खेल क्षेत्रको लागि आफूले सक्दो सहयोग गर्ने बताए । 
फुटसल निर्माण भएपछि यस क्षेत्रको खेलकुद मात्रै हैन स्थानीय क्षेत्रको समेत विकासमा महत्वपूर्ण सहयोग पुग्नेमा स्थानीय विश्वस्त छन् । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार