Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

लनटेनिसको उपाधी बज्राचार्यलाई

Tennis-1513390593.jpg

१ पुस, हेटौँडा । सामरी स्ल्याम लनटेनिस प्रतियोगितामा पुरुष एकल तर्फको उपाधि नेपाल आर्मी क्लबका संरक्षण बज्राचार्यले जितेका छन् । 
नेपाली सेनाको मध्यपृतना हेडक्वार्टर हेटौंडामा भएको फाइनल खेलमा सन्तोष खत्रीलाई पराजित गर्दै बज्राचार्यले विजयी भए । विजयी भई उनले ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता खत्रीले २० हजार हात पारेका छन् । महिला एकलतर्फको उपाधि मायंका राणाले जितेकी छिन् । उनले आफ्नी बहिनी माहिकालाई फाइनलमा पराजित गर्दै ४० हजार रुपैयाँ पाउँदा उपविजेता माहिकाले २० हजार प्राप्त गरिन् । ३५ वर्षमाथि भेट्रान्सतर्फ कमल भण्डारी च्याम्पियन भएका छन् । ४५ वर्षमाथि भेट्रान्सतर्फ चन्द्र शाही च्याम्पियन भए । ६० वर्षमाथि भेट्रान्समा नेपाली सेनाका पूर्वखेलाडी विदुर विष्टले उपाधि जिते ।  
म्यान्स डबल्स तर्फको अन्तिम प्रतिस्पर्धामा देवबहादुर क्षत्री र जितेन्द्र परियारको जोडीले भरत रायमाझी र सन्तोष खत्रीको जोडीलाई ८–२ को सेटमा पराजित गरेको थियो । प्रतियोगितामा चार महिला सहित ६५ खेलाडीले सात वटा स्पर्धामा भाग लिएका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792458398.jpg

३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको...

आज देवी सिद्धिदात्रीको पूजा
Screenshot_2026-10-20-06-1792458727.jpg

३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...

नेपाल ओमनसंग १० रनले विजयी
HR1jL0qakAA8mIf-(1)_edit_-1792422283.jpg

२ कार्तिक, हेटौंडा । नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम खेलमा ओमानलाई १० रनले पराजित...

नेपालले आज ओमानसँग खेल्दै
HR1jL0qakAA8mIf-(1)_edit_-1792376004.jpg

२ कार्तिक, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले आज...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261019_07465-1792375323.jpg

२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ।  यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...

तातोपानी नाका आजदेखि तीन खुल्ने
tatopani-naka-3_OzcAEhG2l-1792287402.jpg

१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...

लगानी बोर्डका पूर्व सीईओ भट्ट पक्राउ
Sushil-bhatta-1-1792286984.jpg

१ कार्तिक, हेटौंडा । लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्ट पक्राउ परेका छन् । जिल्ला...

आज महागौरीको पूजा
agauri-1792286679.jpg

१ कार्तिक, हेटौंडा । शारदीय नवरात्रको आठौँ दिन आज दुर्गा भवानीको आठौँ स्वरूप महागौरीको विधिपूर्वक पूजाआजा...

मौसम आंशिक बदली हुने सम्भावना
cloudy-weather-1771119240-1792286469.jpg

१ कार्तिक, हेटौंडा । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको छ । देशका हिमाली र पहाडी भू-भागमा आंशिक बादल...

थप समाचार