Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

खेलकुद

ललितपुर प्याट्रियोट्सको विजयी शुरुवात

EPL-Logo-1513610353.jpg

३ पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेटमा ललितपुर प्याट्रियोट्सले विजयी सुरुवात गरेको छ । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा सोमबार भएको उद्घाटन खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै ललितपुरले विजयी शुरुवात गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको काठमाडौं किंग्स इलेभेन १८ ओभर ३ बलमा ८९ रनमा अलआउट भयो ।
काठमाडौं किंग्स इलेभेनका लागि अमित श्रेष्ठले २७ र श्रीलंकन खेलाडी अक्षु फर्नान्डेजले १५ रन बनाउनबाहेक अन्यले गतिलो रन जोड्न सकेनन् । काठमाडौंलाई ८९ रनमा अलआउट गर्ने क्रमममा ललितपुरका लागि भारतीय बलर सुवाध भाटीले ४ तथा ललित राजबंशीले ३ र मेहवुव आलमले २ विकेट लिए  । ललितपुरको जितमा भारतीय खेलाडी जयकिशन कोल्सावालले ४४ रन बनाए । प्रतियोगितामा मंगलबार चितवन टाइगर्स र पोखरा राइनोज तथा विराटानगर वारियर्स र ललितपुर प्याट्रियोट्सबीच खेल हुनेछ । राउण्ड रोविन लिगको आधारमा भएको ६ टिम सहभागी प्रतियोगिताको उपाधी विजेताले  २१ लाख रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

तातोपानी नाका अनिश्चितकालका लागि बन्द
IMG_20240406_132517-1788227325.jpg

१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...

कांग्रेस सांसदले आधा महिनाको पारिश्रमिक राहत कोषमा जम्मा गर्ने
1644884473_congress-samsa-1788165307.png

१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...

रसुवा बाढीबाट हालसम्म ९०३ जनाको मृत्यु
f-7_1-1788164757.jpg

१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...

कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुरमा यस्तो छ रूट व्यवस्थापन
kanti-lokpath_NrsOBeYJfc-1788142156.jpg

१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...

बाढी प्रभावित क्षेत्रमा २० थान स्याटेलाइट फोन
satellite_phone-1788141650.jpg

१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...

नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788141321.jpg

१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...

थप समाचार