Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

कला/संस्कृति

लघुकथा चौतारीद्वारा सुन्ने सुनाउने कार्यक्रमको आयोजना 

fff-1692755359.jpg

६ भदौ, हेटौंडा । लघुकथा दिवसको सन्दर्भमा लघुकथा चौतारी मकवानपुरले मंगलबार हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ चिल्ड्रेनपार्कमा रहेको नेपाल जर्नी लाइब्रेरीमा लघुकथा वाचन कार्यक्रमको आयोजना गरेको छ ।
चौतारीका संयोजक किशन पौडेलको सभाध्यक्षमा भएको लघुकथा सुन्ने सुनाउने अभियानको चौथो शृंखलामा मातृभुमी साहित्य समाज हेटौडाका अध्यक्ष माधव पोखरेलको प्रमुख आतित्थ्यता रहेको थियो ।
लघुकथा उन्नयन र सामाजीक चेतना अभिवृद्धिका लागि लघुकथा चौतारी मकवानपुरले सुरु गरेको अभियानका क्रममा लघु कथाकार मुना अर्याल र गणेश श्रेष्ठलाई सम्मान समेत गरिएको छ ।
लघुकथा चौतारीका सचिव श्यामप्रसाद श्रेष्ठले सहजीकरण गरेको कार्यक्रममा चौतारीका उपाध्यक्ष बिष्णु प्रसाद गौतम, झरना साहित्यिक परिवारका संस्थापक अध्यक्ष एवं नियात्राकार रमेशमोहन अधिकारी र किशन पौडेलले लघुकथाको बारेमा प्रकाश पारेका थिए ।
कार्यक्रममा मुक्तक मञ्च मकवानपुरका अध्यक्ष डी.बी. बर्तौला, लघुकथाकार अनन्तराज उपाध्याय, साहित्यकार राम कुमार बिस्ट ‘बिस्ट अङ्कल’, राजनीतिकर्मी बद्री लम्साल, नाटक एवम् लघुकथा सर्जक समीर पाख्रिन, मुक्तक सर्जक सुवास सजल, मिथिला अधिकारी, भोला फुयाँललगायत सृजनशील बाल समूहका सदस्यहरूको उपस्थिति रहेको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
झापामा उपसभामुख सम्मेलन
file_00000000adcc720baa63-1783560174.png

२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...

मन्त्री यादव र इजरायली राजदूतबीच भेटवार्ता
Ramjee-yadav-1783559413.jpg

२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...

आज र भोलि राहदानी सेवा बन्द हुने
Passport-800x500-1783559257.jpg

२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1783558380.jpg

२५ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा प्रधानमन्त्री...

पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति
Bishnu-Poudel_-468_edit_2-1783557944.jpg

२५ असार, हेटौंडा । नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु पौडेललाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान...

देशभर अधिकांश बादल लाग्ने
Screenshot_20250526_06180-1783557540.jpg

२५ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी र पश्चिमी...

कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय
gobinda-bahadur-karki-sac-1783517876.jpg

२४ असार, हेटौंडा । सरकाले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिव नियुक्त गर्ने निर्णय गरेको छ।प्रधानमन्त्री तथा...

क्वार्टरफाइनलमा यी टोलीबीच हुनेछ भिडन्त
Screenshot_20260708_07321-1783475239.jpg

२४ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ को क्वार्टरफाइनल समीकरण पूरा भएको छ । बुधबार बिहान कोलम्बिया र...

स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश
cc8igevc_colombia_625x300-1783474660.jpg

२४ असार, हेटौंडा । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश गरेको...

थप समाचार