५ पुस, हेटौंडा । नेपाल एथलेटिक्स संघले आयोजना गर्ने नेशनल जुनियर एथलेटिक्स च्याम्पियनशसपको मध्यमान्चल छनौट हेटौडामा हुने भएको छ ।
यही पुस ८ गते हेटौडामा हुने छनौटको सवै तयारी पुरा भएको जिल्ला एथलेटिक्स संघका अध्यक्ष तथा केन्द्रीय कोषाध्यक्ष प्रभाकर पाण्डेले जानकारी दिए । हेटौडाको लोकतान्त्रिक हुप्रचौरमा गरिने छनौटका लागि मध्यमान्चलका १४ जिल्लावाट ५० जना खेलाडीहरु सहभागि हुने छन् ।
क्षेत्रीय छनौट हुन सफल खेलाडीहरुले नेपालगन्जमा पुस १२ गते देखि सन्चालन हुने राष्ट्रिय जुनियर च्याम्पियनशीपमा सहभागिता जनाउने पाण्डेले वताए । ट्रयाक एण्ड फिल्डका सवै विधामा खेलाडीहरु छनौट हुने जिल्ला एथ्लेटिक्स संघका सचिव राजाराम पोखरलेले वताए ।
खेलाडीहरुका लागि खाना र आवासको व्यवस्था जिल्ला एथलेटिक्स संघले गर्ने पनि जनाईएको छ । पाँचै विकास क्षेत्रवाट छनौट भएका खेलाडीहरु वीच नेपालगन्जमा राष्ट्रिय च्याम्पियनसिप हुने छ । राष्ट्रिय च्याम्पियतशिपवाट विजेता खेलाडीहरुलाई राष्ट्रिय टिमका रुपमा वन्द प्रशिक्षमा राखिने र अन्तराष्टिय प्रतियोगिताहरुमा सहभागि गराईने नेपाल पाण्डेले जनाएका छन ।
मकवानपुरे खेलाडीहरुलाई पनि एथलेटिक्स प्रति आकर्षित गर्नका लागि हेटौडामा छनौट आयोजना गर्न लागिएको संघका अध्यक्ष पाण्डेले वताए ।
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
१५ भदौ, हेटौंडा । रसुवाको भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सूचना प्रवाहलाई सहज बनाउन नेपाल दूरसञ्चार...
१५ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको पहिलो खेलमा आज नेपालले बहराइनसँग प्रतिस्पर्धा गर्दै छ ।...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने समयावधि थपिएको छ । सदस्यता अद्यावधिक...
१५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही...
१४ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनर्स्थापनामा...
१४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२ भदौ, हेटौंडा । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दिएकी...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले पदबाट राजीनामाको घोषणा छन् । आज बसेको...
२ भदौ, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह भदौ १० गते प्रतिनिधि सभामा उपस्थित भएर प्रश्न उत्तर कार्यक्रममा...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...



-1788140988.jpg)













