Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

समाज

दृष्टिविहिन विद्यार्थीसँग तीज

१६ भदौ, बुटवल । भलवारी जेसीज रूपन्देहीले यसवर्षको तीज कार्यक्रम दृष्टिविहीन विद्यार्थीहरूसँग मनाएको  छ । शान्ति नमूना मा.वि. मणिग्राममा अध्ययनरत २७ जना दृष्टिविहीन विद्यार्थीहरूसँग तीजको दर खाने कार्यक्रम सम्पन्न भएको हो ।

भलवारी जेसीजका अध्यक्ष भेषराज पाण्डेयको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका अध्यक्ष शरद भट्टराई, प्रधानाध्यापक कुलप्रसाद लामिछाने, सहायक प्रधानाध्यापक स्थानेश्वर बस्याल लगायतका शिक्षकहरूको समेत उपस्थिति रहेको थियो ।  जेसीजका कार्यकारिणी उपाध्यक्ष मुक्तिनाथ गैह्रेको सञ्चालनमा भएको कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीहरूले आफूहरूसँग सामाजिक संस्थाले रमाइलो पर्व मनाउँदा हर्षित भएको बताए ।

भलवारी जेसीजका उपाध्यक्ष भगवती पन्थीको संयोजनमा भएको कार्यक्रममा जेसीज पदाधिकारी, विद्यालयका पदाधिकारी,  शिक्षक, कर्मचारी र विद्यार्थीहरूले संयुक्त रूपमा तीजगीत तथा नृत्य प्रस्तुत गर्दै दरखाने कार्यक्रम सम्पन्न भएको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
लुम्बिनी प्रदेशसभाको बैठक आज बस्ने
lumbini-(1)-1779325788.jpg

७ जेठ, हेटौंडा । लुम्बिनी प्रदेश सभाको आठौं अधिवेशनअन्तर्गत दोस्रो बैठक आज बस्ने भएको छ । प्रदेश सभा सचिव दुर्लभ...

कांग्रेस निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत
congress-(1)-1779325219.jpg

७ जेठ, हेटौंडा । नेपाली कांग्रेसले निर्वाचन ब्युरोमा १७ सदस्य मनोनीत गरेको छ ।  पार्टी सभापति गगनकुमार थापाले...

नेपाल र भारतका स्वास्थ्य मन्त्रीबीच भेटवार्ता
healthmantri-1779324932.jpg

७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1779324457.jpg

७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

वरिष्ठतम न्यायाधीश मल्ल २० दिन बिदामा
sapana-malla-pradhan_MtHz-1779256348.jpg

६ जेठ, हेटौंडा । सर्वोच्च अदालतकी वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल बिदामा बसेकी छिन् । उनी २० दिनका लागि...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260518_07103-1779242677.jpg

६ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ः०० बजे बस्ने भएको हो ।  बैठकमा  प्रधानमन्त्री...

थोरै स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1779242336.jpg

६ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशको पहाडी र हिमाली भूभागमा...

दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद
1743067519_Durga-prasain-1779199240.jpg

५ जेठ, हेटौंडा । पर्सा जिल्ला अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा राख्न तीन दिन म्याद दिएको छ...

नवनियुक्त प्रधानन्यायाधीश शर्माद्वारा शपथ
manojkumar-sharma-chief-j-1779198290.jpg

५ जेठ, हेटौंडा । नवनियुक्त प्रधानन्यायाधीश डा.मनोजकुमार शर्माले शपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg