Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

मकवानपुरको  बजारमा क्यान्भास 

wine-canvas-1514040935.jpg

८ पुस, हेटौँडा । मकवानपुर सहित हेटौँडा नगरीमा मदिरा पारखीका लागि नयाँ  स्वादको वाइन “क्यान्भास” बजारमा आएको छ  ।

शनिबार  एक समारोहका विच नेपाल मदिरा व्यवसायी महासंघका अध्यक्ष कृष्णप्रसाद नेपाल, संकटा वाइनका कार्यकारी निर्देशक सरोजकुमार चापागाई र बजार निर्देशक हरि बास्तोलाले  संयुक्त रुपमा उक्त वाईन सार्वजनिक गरेका छन ।
सस्तो मुल्य र गुणस्तरयुक्त क्यानभास वाईन मध्यनेपाल क्षेत्रका ग्राहकवर्गहरुको चाहाना मध्येनजर गर्दै सार्वजनिक गरिएको बजार निर्देशक हरि बास्तोलाले जानकारी दिए ।
उच्च स्तरीय प्रविधिबाट कालो अगुंरको प्रयोग गरि बनाईएको ड्राई र स्विट ह्वाइट गरी तीन भेराइटीका क्यानभास वाइन बजारमा उपलब्ध रहेको निर्देशक  बास्तोलाले जनाए ।  वाईन हेटौडामा संकटा वाइन एण्ड वेभरेज प्रालि काभ्रेले ल्याएको हो ।मकवानपुर क्यानभास बाईनको आधिकारिक विक्रेता प्रधान स्टोर्स एण्ड सप्लार्यस हेटौडा रहेको छ ।

विशुद्ध वाइन भेराइटीको अंगुरबाट उत्पादन गरिएको क्यानभास वाइनको बजार मूल्य ४ सय ९० रुपैया तोकिएको छ ।
अहिले ७ सय ५० एमएलको बोतल वाइन बजारमा पठाएको कम्पनीले एक महिना भित्र फ्यामेलीवा पार्टी प्याकको वाइनल्याउने तयारी गरेको एरिया सेल्स् म्यानेजर राजेन्द्र न्यौपानेले बताए ।काभ्रेको नालामा प्लान्ट रहेको संकटा वाइन एण्ड वेभरेजले युरोपियन प्रविधिबाट वाइन उत्पादन शुरु गरेको हो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाई उपाध्यक्ष कुमार अधिकार लगायत व्यवसायिहरुको सहभागिता रहेको  थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg