Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा सुरु

पत्रकार , महिला सहित एक उद्योगलाई सम्मान 

26104885_1920656824628812-1514192208.jpg

१० पुस, हेटौँडा । उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा हेटौडामा सुरु भएको छ ।  नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा र उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले संयुक्त रुपमा पानसमा बत्तिबालेर साधरण सभा उद्घाटन गरेका थिए । 

प्रमुख अतिथी रहेका शर्माले कार्यक्रममा बोल्दै नेपालमा रहेका उद्योगहरुको उचित व्यवस्थापन नभए र उद्योगहरुका लागि सरकारको स्पष्ट निती नआए उद्योगहरु धरासायी हुने बताएका छन  ।  उद्योग संघ मकवानपुर अध्यक्ष नवराज अर्यालले स्वागत मन्तव्य व्यक्त गर्दै संघको प्रतिवेदन प्रस्तुत गरेका थिए । अर्यालले संघले यस बर्ष भित्र आफनो भबनमा सचिबालय संचालनमा ल्याउने  बताए ।  उनले संघको पहलमा यो बर्ष ५ मेगावाट बिजुली थप भएको र थप बिद्युत्तले बर्षै देखी निर्माण सम्पन्न भई भएर बसेका  उद्योगको संचालनमा सहयोग पुग्ने बताएका छन  । उनले हेटौँडा ८ र ९ नम्बर वडाका स्थानियलाई सहजताको लागि एम्बुलेन्स सेवा संचालनमा ल्याएको बताउदै उद्योग संघ मकवानपुरलाई यहा सम्म पुयाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गरे ।  

 उद्योग संघ मकवानपुरका अध्यक्ष नवराज अर्यालले सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधी सभा सदस्यहरु कृष्ण दाहाल, विरोध खतिवडा , प्रदेश सभा सदस्यहरु प्रेम बहादुर पुलामी, डोरमणी पौडेल, कुमारी मुक्तान , जिल्ला समन्वय समितीका अध्यक्ष रघुनाथ खुलाल, प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढा, नेपाल उद्योग परिसंघका उपाध्यक्ष सतिस मोर ,द्धीतिय उपाध्यक्ष कृष्ण अधिकारी  जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपि दिलिप राज झा , नारायणी यातायात व्यवसायि संघका अध्यक्ष  बद्री चौलागाई ,होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भगीरथ शर्मा लगायत राजनैतिक दलका प्रतिनिधी ,उद्योगी व्यवसायीहरुको उपस्थित रहेको थियो । 
   उद्योग संघद्धारा पत्रकार , महिला  सहित एक उद्योगलाई सम्मान 
    उद्योग संघ मकवानपुरले उद्योग संघ मकवानपुरको १६ औ साधरण सभा मार्फत पत्रकार , महिला  सहित एक उद्योगलाई सम्मान  गरेको छ । जिल्लाको  पत्रकारीताको माध्यमबाट योग्दान पुयाए बापत नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाईलाई उद्योग संघको उत्कृष्ट पत्रकारीता पुरस्कारबाट सम्मान गरीएको छ ।
त्यसैगरी उद्योग संघले समाजिक दायत्वमा अनुकरणीय कार्य गरेको भन्दै राक्सिराङ्ग ९ कि मासिका अकमाया थिङ्गलाई  नारायण प्रसाद बाल्मिका भण्डारी उत्कृष्ट महिला पुरस्कारबाट  सम्मान गरेको छ ।त्यसैगरी यस बर्ष देखि प्रदान गरिएको उद्योग संघ उत्कृष्ट उद्योगबाट नेपाल ह्यिुम पाईप उद्योगलाई सम्मान गरिएको छ  ।

सम्माानित सवैलाई जनही नगद १० हजार सहीत दोसल्ला तथा सम्मान पत्रले  सम्मानित गरिएको थियो  । साधरण सभा संगै आज संघले नया कार्यसमिति समेत चयन गर्ने बताईएको छ ।
     

26060914_1920656691295492-1514192210.jpg

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरी हुमागाई उद्योग संघको उत्कृष्ट पत्रकारीता पुरस्कारबाट पुरस्कृत हुदै


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार