Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

कला/संस्कृति

श्रीवैष्णव युवा परिषद् मकवानपुरको अध्यक्षमा पुनः न्यौपाने

Screenshot_20231008_11274-1696744540.jpg

२१ असोज, हेटौंडा । श्रीवैष्णव युवा परिषद् मकवानपुरको अध्यक्षमा पुनः दुर्गाप्रसाद न्यौपाने चयन भएका छन् । परिषदको सातौं वार्षिक साधारणसभा एवं अधिवेशनबाट न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो ।
परिषदको उपाध्यक्षमा हयग्रीव न्यौपाने (कृष्ण), सचिवमा यदुनाथ सुवेदी- सचिव, कोषाध्यक्षमा अयोध्या भट्टराई, सहसचिवमा पवित्रा अधिकारी रहेका छन् । त्यस्तै सदस्यमा नवीन पौडेल, नवराज न्यौपाने, केशव प्रसाद न्यौपाने, चक्रधर विडारी, विवेक अधिकारी, राघवराज तिमल्सिना, गोविन्द ढकाल, केशव सुवेदी, दिव्या वाग्ले र श्रीदेवी सापकोटा रहेका छन् । कार्यक्रममा सम्प्रदायको श्रीवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विभिन्न क्षेत्रका १६ जनालाई सम्मान समेत गरिएको थियो ।
परिषदका जिल्ला अध्यक्ष दुर्गाप्रसाद न्यौपानेको अध्यक्षता, श्रीवैष्णव युवा परिषद् नेपालका केन्द्रीय अध्यक्ष स्वामी लक्ष्मणाचार्यको प्रमुख आतिथ्यता एवं युवा परिषद् केन्द्रीय उपाध्यक्ष वेद प्रसाद आचार्य, हेटौंडा-५ का वडाध्यक्ष सुशील घिमिरे, हेटौंडा-१७ का वडा अध्यक्ष उद्धव सत्यालको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा  जिल्लाका आचार्य एवं मठाधिश स्वामी, वैष्णव परिषद् एवं महिला परिषदका जिल्ला अध्यक्षहरू, युवा परिषद् केन्द्रीय कोषाध्यक्ष, युवा परिषद्  चितवन जिल्ला अध्यक्ष, विश्व हिन्दू महासंघ बागमती प्रदेश हयग्रीव आचार्य, जिल्ला उपाध्यक्ष वासुदेव वत्स लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रास्वपा सभापति लामिछाने भारत जाने
Rabi_lamichhane1686382710-1792717881.jpg

६ कार्तिक, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने तीन दिने भ्रमणका लागि भारत जाने...

हानिनोक्सानी कोषले नेपाललाई करिब तीन अर्ब अनुदान दिने
loss_damage-1792716840.jpg

६ कार्तिक, हेटौंडा । जलवायु परिवर्तनका कारण भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट प्रभावित समुदायको राहत,...

आइपिएलको टिकट मूल्य सार्वजनिक
Nepal_Premier_League_offi-1792716535.png

६ कार्तिक, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिगका खेलहरूको टिकट मूल्य...

आज पनि टीका लगाउने क्रम जारी
Screenshot_20261023_06275-1792716181.jpg

६ कार्तिक, हेटौंडा । बडादशैं अन्तर्गत टीकाको तेस्रो दिन आज पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने क्रम...

मौसम मुख्यतया सफा रहने
kathmandu-sky-(1)-1792715895.jpg

६ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ।  तराई...

पूर्वप्रधानमन्त्री खनाल अस्पतालबाट डिस्चार्ज
Jhalanath-Khanal-17912015-1792632009.jpg

५ कार्तिक, हेटौंडा । पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पतालबाट डिस्चार्ज भएका छन् । उनी अस्पतालबाट घर फर्किएको...

टीका र जमरा लगाउने क्रम जारी
dashain-teeka-1792631601.jpg

५ कार्तिक, हेटौंडा । बडादसैँ अन्तर्गत टीकाको दोस्रो दिन आज पनि मान्यजन तथा आफन्तबाट नवदुर्गाको प्रसाद स्वरूप...

हात्तीको आक्रमणबाट दुई व्यक्तिको मृत्यु
elephant-e1785897096641-1792545547.jpg

४ कार्तिक, हेटौंडा । जंगली हात्तीको आक्रमणबाट एउटै गाउँका दुई जनाको मृत्यु भएको छ । बाह्रदशी गाउँपालिका-२ जनता...

एनपीएल तेस्रो संस्करणमा डीआरएस प्रयोग गरिने
1792466625331-x81iv6f-1792545334.png

४ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग गरिने...

थप समाचार