Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

अर्थ

उद्योग वाणिज्य संघको चुनावि रौनक      

कटुवाल टोली घरदैलोमा व्यस्त 

katwal-team-1514379896.jpg

१२ पुस, हेटौँडा । यही पुष १५ देखि १७ गतेसम्म हुन लागेको मकवानपुर उद्योग वाणिज्य संघको निर्वाचनमा अध्यक्षका प्रत्याशी कृष्ण कटुवालले मकवानपुर उद्योग संघको सदस्यता लिएकाहरुलाई वस्तुगत संघसंगको समन्वयमा विशेष छुटको व्यवस्था गरिने बताएका छन् । बुधबार विभिन्न वस्तुगत संघका व्यवसायीसंग भेटघाट  गर्दै उनले मउवा संघप्रतिको आकर्षण बढाउनका साथै व्यवसायीलाई अन्य सामग्री खरिद्को क्रममा विशेष छुटको लागि वस्तुगत संघसंग समन्वय भैसकेको बताए । 
उनले आफु विभिन्न व्यवसायसंग आबद्ध रहेको व्यवसायी भएको र आफु कमाउने लोभले अध्यक्ष बन्न  लागेको नभई  अध्यक्ष बनेर  उद्योगी व्यवसायीको लागि केही नयाँ कामहरु गर्ने  उद्देश्यका साथ अघि बढेको बताए ।  कटुवालको टिमलाई मत माग्न पूर्व अध्यक्षहरु उत्तम शर्मा ढकाल, जीवनकाजी माकाजु श्रेष्ठ, भुवनलाल श्रेष्ठ समेत घरदैलो र भेटघाटमा संगै रहेका छन् । कटुवालको टिमले बुधबार हेटौंडा ४को हुप्राचौर ६ को चौघडा, ७ को नागस्वती ८को कमाने ९को पशुपतिनगर र १०को मेनरोडको   व्यवसायीहरुसंग भोट माग्दै घरदैलो  गरेको थियो  । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार