चेक हस्तान्तरण गर्दै समितिका अध्यक्ष सन्तोष चौँलागाई लगायत अन्य अतिथीहरु
१४ पुस,हेटौंडा । उद्यमी बन्न ऋणको खोजी र रोजगारीको खोजिमा देश छाड्ने र यत्र तत्र भैतारीने युवाहरुलाई लक्ष्ति गरी युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत राष्ट्रिय युवा परिषद सम्बद्ध जिल्ला युवा समिति मकवानपुरले देशभित्रै उद्यमी बनेर काम गर्नसक्ने युवाहरुको खोजि गर्दै चार वटा युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग गरेको छ ।
आर्थिक वर्ष २०७३/ ७४ मा स्वीकृत कार्यक्रम अन्तर्गत शुक्रबार भिमफेदी गाउँपालिका ६ स्थित समाज जागरण तरकारी खेती युवा उद्यम समुहलाई समितिले पाँच लाख रुपैयाँ निर्वाब्याजी ऋण सहयोग गरेको हो ।
भिमफेदीमा शुक्रबार आयोजित एक कार्यक्रममा सहयोग रकम हस्तान्तरण गर्दै समितिका अध्यक्ष सन्तोष चौँलागाईले सामुहिक रुपमा खेती गर्दै सफल कृषि उद्यमी बनेर उदाहरण दिन आग्रह गरे । सहयोग रकम हस्तान्तरण कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष बद्रि लम्साल, भिमफेदी गाउँपालिकाकी उपाध्यक्ष पार्वती राना,मकवानपुर जिल्ला बचत तथा ऋण सहकारी संघकी अध्यक्ष राधा सिन्तान लगायतको आतिथ्यता रहेको थियो ।
चार युवा समुहले पाए सहयोग
समाज जागरण समुहसँगै आग्रा स्थित फुपु मेन्दो युवा क्लव,हेटौंडा १९ स्थित भित्री बासुदेव कुखुरापाल समुह र हेटौंडा ५ समाज जागरण मञ्चलाई निब्र्याजी ऋण सहयोग प्राप्त गरेको छ । २०७३ / ७४ मा प्राप्त १२ प्रस्तावमध्ये उत्कृष्ट ४ प्रस्तव छनौट गरी समितिले प्रत्येक युवा समुहलाई पाँच लाख रुपैयाँका दरले सहयोग हस्तान्तरण गरेको हो ।
३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...
३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...
३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...
३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...
३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...
३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...
३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...
३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...
३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...
२१ बैशाख, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो घरमा सम्पत्ति शुद्धीकरण...
१७ बैशाख,हेटौंडा । नेपाल आयल निगमले पेट्रोल डिजलको मूल्य घटाएको छ भने हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य...
२२ बैशाख, हेटौंडा । बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ रहने भएको छ । मंगलबार बसेको मुख्यमन्त्री इन्द्रबहादुर...
२४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायूको साथै नेपालको पूर्वी भू-भाग नजिक...
२० बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनर्विचारका लागि फिर्ता...
१८ बैशाख, हेटौंडा । रोल्पामा भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या २० पुगेको छ । रुकुम पूर्वबाट जलजलातर्फ...
२० बैशाख, हेटौंडा । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला एक हजार रुपैयाँले घटेको हो । आज...
२० बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायूमण्डलमा रहेको...
२४ बैशाख, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा अञ्जन श्रेष्ठ चयन भएका छन् । उनी महासंघको २१औँ...
















-1777786884.png)

