Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

अर्थ

नारायणी संघमा पराजुलीको प्यानल घोषणा

Gokarna-1514812068.jpg

१७ पुस, हेटौँडा । नारायणी यातायात व्यवसायी संघको नयाँ नेतृत्वका लागि गोकर्ण पराजुलीले प्यानलसहित आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । संघको पूर्व अध्यक्ष समेत रहेका पराजुलीले सोमबार पत्रकार सम्मेलन गरी प्यानल घोषणा गरेका हुन् । 
पराजुलीले घोषणा गरेको प्यानलमा बरिष्ठ उपाध्यक्ष सुवास पौडेल, उपाध्यक्ष दिपक शिवकोटी, महासचिव ध्रुवप्रसाद विडारी, सचिवमा शालिकाराम ढकाल, हिराकाजी श्रेष्ठ, ढुवानी सचिव रामेश्वर सेढाई, कोषाध्यक्ष किरण पौडेल, सहकोषाध्यक्ष गोपाल कार्की, सदस्यमा खेमराज काप्mले, तिलकबहादुर कार्की, अभिनास गजुरेल, जयराम कँडेल रहेका छन् । 
उम्मेदवारी घोषणा गर्दै पराजुलीले व्यवसायिक हितमा काम गर्न सक्ने टिमका साथ आफु अघि बढेको बताएका छन् । संघको ३१ औं साधारणसभा पुस २६ र २७ गते हुदैछ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
राष्ट्रपति पौडेलद्वारा मन्त्रीपरिषदको नयाँ कार्यविभाजन
cabinet-baithak-2-768x375-1778763695.jpg

३१ बैशाख, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री परिषदको नयाँ कार्यविभाजन गरेका छन् । नयाँ मन्त्रालय...

रास्वपा उपनेताका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइयो
Ganesh-parajuli-HUlak-1778743228.jpg

३१ बैशाख, हेटौंडा । रास्वपाका उपनेता गणेश पराजुलीले बोलेका असंसदीय शब्द संसद्को रेकर्डबाट हटाइएको छ...

सुनको मूल्य बढ्यो
gold1616689900-1778742896.jpg

३१ बैशाख, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य  बढेको छ । सुन तोलामा ३०० रुपैयाँले बढेको हो । आज छापावाल सुनको...

यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा सिटौला
yatayat-1778686656-1778719654.png

३१ बैशाख, हेटौंडा । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा...

श्रम संस्कृतिमा सुदन समूहबाट तीन पदाधिकारी
shram_sanskriti_party-177-1778719481.png

३१ बैशाख, हेटौंडा । श्रम संस्कृति पार्टीमा सुदन किराती समूहबाट तीन पदाधिकारिसहित १८ नेताले जिम्मेवारी पाएका छन्...

मध्यम वर्षाको सम्भावना
water-1778719104.jpg

३१ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु र तल्लो वायूमण्डलमा रहेको न्यून चापीय...

काठमाडौँमा भूकम्पको धक्का महसुस
earthqck2-750x375-1-1778683697.jpg

३० बैशाख, हेटौंडा । काठमाडौँ उपत्यकामा आज साँझ भूकम्पको धक्का महसुस गरिएको छ। साँझ ७ बजेर २४ मिनेट जाँदा...

संघमा मन्त्रालयको संख्या घटाउने निर्णय
cabinet-mantriparisad-pmo-1778654620.jpg

३० बैशाख, हेटौंडा । सरकारले मन्त्रालयको संख्या घटाउने निर्णय गरेको छ । बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा...

प्रतिनिधिसभा सचिवमा अधिकारी सिफारिस
adhikari-1778651022-1778654094.jpg

३० बैशाख, हेटौंडा । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाको सचिवमा प्रकाश अधिकारीको नाम राष्ट्रपतिसमक्ष...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg